शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पुनहिल कप भलिबल : प्रौढतर्फको सेमिफाइनल समीकरण पूरा

पोखरा /प्रथम पुनहिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमीफाइनल समिकरण पूरा भएको छ । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् । बाइ...

शहीद दिवस मनाइयो

बागलुङ/ राष्ट्रिय शहीद दिवस मनाइएको छ । बागलुङ नगरपालिकाको आयोजनामा सदरमुकाममा प्रभातफेरी र प्रवचन तथा शहीदको शालिकमा माल्यार्पण गरी दिवस मनाइएको हो । प्रजातन्त्रप्राप्तिका प्राण आहूति दिएका शहीदको सम्झनामा हरेक वर्ष माघ १६ गते राष्ट्रिय...

स्थापना दिवसमा ‘प्रेस चौतारी कप’ हुने

बागलुङ/ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी स्थापना दिवसको अवसर पारेर विद्यालय स्तरीय ‘प्रेस चौतारी कप’ फुटवल प्रतियोगिता गर्ने भएको छ । जिल्ला शाखाले प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर...

युआरएलको प्राविधिक सहयोगमा मदिरा व्यवसायीको शिविर

पोखरा/ मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच...

घूस लिने मात्रै होइन, दिने व्यक्ति विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस दिने व्यक्ति विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। घूस लिएको आरोपमा राहदानी विभागमा कार्यरत कम्प्युटर इन्जिनीयर प्रदीप भट्टराई र घूस दिएको आरोपमा सुमित्रा सापकोटा विरुद्ध अख्तियारले आइतबार मुद्दा...

अंग्रेजी शिक्षकहरुको संगठन नेल्टाको अध्यक्षमा न्यौपाने

बागलुङ/ अंग्रेजी शिक्षकहरुको संगठन नेल्टा बागलुङको अध्यक्षमा नेत्र न्यौपान चयन भएका छन् । नेल्टाको जिल्ला अधिबेशनले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्यामप्रसाद शर्मा, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा...

बगर भाइ खलककाे च्यारिटी डिनर

पाेखरा / बगर भाईखलकले ग्रासरुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनर सम्पन्न गरेको छ । फुटबलको विकास ग्रासरुटबाटै हुनुपर्छ भन्ने उदेश्यका साथ आयोजना गरिएको विविध सांस्कृतिक कार्यक्रम सहित च्यारिटी डिनर सम्पन्न गरेको हो । कार्यक्रममा सहारा...

बाँदरलाई बार, बाँझो जग्गामा ओखर

बागलुङ/बाक्लो बस्ती बसाइँसराइले पातलो भएको छ । केही वर्ष पहिलेसम्म रैथाने बाली लहलह झुल्ने खेतबारी बाँझै छन् । बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ? बलिया–बाङ्गा विदेशिएका छन्, बुढाबुढी र केटाकेटी गाउँमा...

महानगरका सामुदायिक विद्यालयहरुको गुणस्तर, विन्ध्यवासिनी मावि उत्कृष्ट

पोखरा/ पोखराको बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माध्यमिक विद्यालय पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट प्रथम हुन सफल भएका छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा नेपालभर प्रथम, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको...

प्रथम म्याग्दी कपक भलिबलको उपाधी प्रकाश मावि र शिख माविलाई

म्याग्दी/प्रथम म्याग्दी विद्यालयस्तरीय छात्र–छात्रा भलिवल प्रतियोगिताको उपाधी प्रकाश मावि र शिख माविले जितेको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको प्रतियोगितामा छात्रतर्फ बेनी नगरपालिका–७,स्थित प्रकाश मावि र छात्रातर्फ अन्नपूर्ण...

-->