शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

साहित्यकार सरुभक्तलाई ५१ हजारको भीमदर्शन मुक्तक पुरस्कार

पोखरा / नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरेकाे छ। यस्तै २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको आरब्धलाई ३१ हजार...

१ सय २० वर्षको उमेरमा बाटुली लामिछानेको निधन

काठमाडौं / नुवाकोट जिल्लाको ककनी गाउँपालिका-८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईँले जानकारी दिए। उनका अनुसार...

पर्वतकै उत्कृष्ट स्थानीय तह बन्यो जलजला

पर्वत/ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लोकल गभर्नमेन्ट इन्स्टिच्युसनल कप्यासिटी सेल्फ एसेसमन्ट–लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरूमध्ये सबैभन्दा प्रतिशत अंक प्राप्त गर्दै जलजला गाउँपालिका उत्कृष्ट बनेको छ । गत आर्थिक वर्ष २०७९/८० को मूल्याङ्कनमा...

हिउँ परेपछि भेडीगोठ सार्दै भेडा पालक किसान

रुकुमपूर्व भूमे गाउँपालिका-१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान। तस्बिर: कुलदीप न्यौपाने ...

पक्राउ परेका विनोद चौधरीका भाई अरुण र थापा अस्पताल भर्ना

काठमाडौं / बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको...

पश्चिम बागलुङको ढोरपाटन उपत्यकामा हिमपात जारी

बागलुङ / पश्चिम बागलुङको ढोरपाटन लगायत उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको छ । सेताम्मे हिउँले पश्चिम बागलुङको ढोरपाटन उपत्यका ढाकेको छ । त्यसबाहेक निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाका अधिकांश पहाडमा...

सातादेखि छोरासहित हिडेकी युवती बेपत्ता

बागलुङ/ एक सातादेखि एक महिला बेपत्ता भएकी छिन् । गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको थलिङ बस्ने बाबुराम सुवेदीकी पत्नि सरस्वती माघ १२ गतेदेखि बेपत्ता भएकी हुन् । घरबाट माघ ९ गते वडा नं. ७...

कलोमसो दल्ने क्रान्तिकारीका नेता पक्राउ

बागलुङ/ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र केसीलाई कालोमसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर गुरुङलाई जिल्लाको ताराखोला गाउँपालिका, १ भुस्खातबाट नियन्त्रणमा लिईएको प्रहरी...

स्याङ्जा उद्योग वाणिज्य संघमा महादेव 

स्याङ्जा/ राजनीतिक पार्टीबीच आम चुनावको उपक्रममा हुने प्रतिस्पर्धाको झल्को दिने गरेको भएको स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट महादेव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले निकट्तम प्रतिस्पर्धी हिक्मतकुमार श्रेष्ठलाई आठ...

भूमे आधारभूतमा आकाशगंगा

पोखरा/ अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् । कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष खालको पेन्टिङ र रङको प्रयोग...

-->