शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

पोखरा/ वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटुरोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ । मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण...

प्रक्रिया नमिल्दा अलपत्र बागलुङको जनजाती संग्राहलय

बागलुङ / न नक्सापास, न वनको अनुमति । एकतला भवन ठडियो । त्यसपछि मात्र यसको प्रकृयाको खोजी भयो । बागलुङ नगरपालिका-१ मा बनेको एक तले अलपत्र घरको कथा हो यो । जनजाती संग्राहलय बनाउने भन्दै...

गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

पोखरा / गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । मनरुपा ३ हजार...

क्यानडा पठाईदिने भन्दै ठगी गरेको आरोपमा पोखराबाट ६ जना प्रकाउ

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । पोखरा १० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो...

पत्रकार कुट्ने प्रहरीलाई कानूनी कारवाही

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि कुटपिट गर्ने प्रहरी कारवाहीमा परेका छन् । जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्री कारवाहीमा परेका हुन् ।...

वडाध्यक्षबाट विद्यार्थीलाई पोशाक

पोखरा/ कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता...

राष्ट्रियसभा निर्वाचनमा तीन क्लष्टरका लागि मतदान आज

पोखरा/ गण्डकीमा राष्ट्रियसभाको रिक्त तीन क्लष्टरका लागि आज मतदान हुँदैछ । अन्य, अपाङ्गता/अल्पसंख्यक र महिला क्लष्टरबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुको कार्यकाल यही फागुन २० गते सकिने भएकोले निर्वाचन आयोगले फागुन ११ गते रिक्त पदमा मतदानको...

प्रदिपले पदबहाली गरे काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा

काठमाडौं  / काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका प्रदीप परियारले बुधवार पदबहाली गरेका छन् । उनी ३ माघमा राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौं महानगरपालिका आएका थिए । पदबहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा...

‘ए’ वर्गको ट्रायलमा नक्कली परीक्षार्थी पक्राउ

दमौली / बन्दिपुर गाउँपालिका-४, बिमलनगरमा मंगलबार नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु-४ का ३० वर्षीय पुर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायव...

विदेशी बैंकमा पैसा र अमेरिकी ग्रिनकार्ड देखिएपछि सुनिल र विकल पक्राउ

काठमाडौं / भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान...

-->