शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सु-शान्त क्लवको रक्तदान

पोखरा/ पोखरा महानगरपालिका १७ विरौटा सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जीवन अमूल्य छ बाचौं र बचाउँ भन्ने नाराका साथ सुशान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो...

पीडित बचतकर्ताले ब्युताए बागलुङको इमेज सहकारी

बागलुङ / इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारण सभा शनिवार बागलुङ बजारमा सम्पन्न विशेष साधारण सभाले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरको छ । सञ्चालक समितिको उपाध्यक्षमा बाल...

संसारका घुम्न पर्ने ५२ गन्तव्यमा नेपालको मुस्ताङ

पोखरा / द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ। सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द...

एथ्लेटिक्सकी च्याम्पियन १४ बर्षिया शर्मिलाको लक्ष्य

बागलुङ / कक्षा-८ मा पढ्ने शर्मिला विक बल्ल १४ बर्षकी भइन् । आमालाई घरको काममा सहयोग गरेर पढ्न स्कुल जान्छिन् । पढाईमा मध्यम उनी खेलकूदमा भने विशिष्ट प्रतिभा बनेर देखा परेकी छिन् । बागलुङ सदरमुकामबाट...

उच्च पहाडी क्षेत्रमा सोमबारसम्मै हिमपातको सम्भावना

काठमाडौं /आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक बदली भएको...

नविकरणीय उर्जा नीति निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड

काठमाडौं / सरकार नविकरणीय उर्जाको विकास र विस्तारमा सकारात्मक देखिपनि यस क्षेत्रमा निर्माण भएका मुल नीति र कार्यक्रम भने निजी क्षेत्रमैत्री हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपाल नविकरणीय उर्जा परिसंघले शुक्रवार काठमाडौंमा...

पर्वत फलेवासका प्रदिप परियार बने काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

पोखरा /देशकै कान्छो सहसचिव पर्वत फलेवासका प्रदिप परियार काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका छन्। परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो। मेयर...

बलेरो जीप चोरी गर्ने युवा पक्राउ

पोखरा/ पोखराको अमरसिंहचोकमा पार्किङ गरिराखेको जीप चोरी गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४,खाल्डेमसिना बस्ने २० वर्षीय गोविन्द परियार रहेका छन् । परियारले बुधबार राति करिब साढे एक...

उकालो लाग्दा: त्यो उग्र बत्ती र पोखराको गन्तव्य

एशियाकै उत्कृष्ट पर्यटकीय स्थल हो पोखरा उपत्यका, तर कुविकासले त्यहाँको सम्भावनामा अवरोध गरेको छ। पोखराका प्रबुद्ध नागरिक र नेताले शहरी विकास, वातावरण संरक्षण वा पर्यटनको सुझबुझपूर्ण विकासमा बाँकी मुलुकलाई मार्गदर्शन गर्छन् भन्ने आश थियो कुनै...

मेरुदण्ड भाँचिएकी महिलालाई विवाईसीको फोल्डिंग बेड सहयोग

बागलुङ /  मेरुदण्ड भाँचिएर आफ्नै विस्तारामा रहेकी जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखराकी मन कुमारी क्षेत्रीलाई विवाईसीले एक थान सेमी फोल्डिंग बेड सहयोग गरेको छ । विवाईसी बागलुङद्वारा संचालित ग्रामिण स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा सो क्षेत्रीलाई...

-->