शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बागलुङमा पत्रकार कुटपिटविरुद्ध प्रशासनमा धर्ना

बागलुङ / नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना माथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बुधबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्ने माग...

ढोरपाटन : कठिनाइमा हाँस्दै बाँच्न सिकाउने सुन्दर फिल्म

काठमाडौं / ठिहिर्‍याउने चिसो र वरिपरिको पातलो बस्तीमा बस्दा कस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ ? घुँडासम्मै गाडिने बाक्लो हिउँमा फस्दा तपाईंलाई मद्दत गर्न कोही आएन भने के गर्नुहुन्छ ? यी कुरामा कौतुहलता छ भने...

‘भूकम्पबाट बच्न सुरक्षित संरचना बनाऔं’

पोखरा/भवन निर्माण संहिता पालना गर्ने र सुरक्षित आबास निर्माणमा पहल गर्न सकेमा जोखिम न्यूनीकरण गर्न सकिने सरोकारवालाले सुझाएका छन् । २६ औं भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी, प्राविधि तथा विज्ञहरुले भूकम्पीय जोखिमबाट कम...

सडकमा आफ्नै किताब बेंच्दै बागलुङ बजार आईपुगे महाबीर

बागलुङ / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुन आफ्नो पुस्तक बेच्दै बागलुङ बजार आईपुगेका छन् । आँफै पुस्तक बोकेर विक्रीका लागि आएका पुनले आफ्नै जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन-सम्झना, सपना र अविरल यात्रा’...

मुख्यमन्त्रीलाई डालीभरी भाँगो, भट्ट र गुन्द्रुक उपहार

बागलुङ/ तेस्रो जैमिनी महोत्सवको मुख्य समारोह । जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा रहेको सहारा खेल मैदानमा खचाखच दर्शक थिए । निर्धारित समय भन्दा झण्डै डेढ घण्टा डिलो कार्यक्रम उद्घाटनका लागि हेलिकप्टर चडेर गण्डकीका मुख्यमन्त्री...

स्रोतसाधन अभावकैबीच छ महिनामा ५२ गर्भवतीको शल्यक्रिया

पर्वत/ जिल्लाको सबैभन्दा ठुलो अस्पताल भनेको पर्वत अस्पताल नै हो । सदरमुकाम कुश्मामा रहेको यो अस्पतालको भवन संरचना निकै गज्जब बनेको भए पनि आवश्यक जनशक्तिको भने अभाव छ । तर, पनि जिल्लावासीहरूलाई सकेसम्म सेवा...

राजा महेन्द्रले शंकरपोखरीबासीलाई किन पानी खुवाउन सकेनन् ?

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २४० वर्षसम्म शासन गरेका राजाहरूबाट देशले विकास पाउन नसकेको बताएका छन् । दश वर्षे जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) बाट हत्या गरिएका पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिमा आयोजित सभामा...

सामुदायीक बनमा आगलागी, स्थानीय चिन्तित

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका दुई सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि दुईवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् । जैमिनी नगरपालिका वडा नं १...

युवराजलाई शारीरिक अपांगताले छेकेन कृषि कर्ममा रमाउन

बागलुङ / जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै नसक्ने अवस्थामा पुगे। खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका...

माघीमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

स्याङ्गजा / तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा माघे संक्रान्ती मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । स्याङ्गजा, गुल्मी र पाल्पाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि...

-->