बागलुङ / बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले समाजसेवी के.बी. राना मगरको समुहलाई समर्थन गर्ने भएको छ । जिल्ला प्रवक्ता खिमानन्द पौडेलले रास्वपाको ‘जान्नेलाई छान्ने’ अभियानमा रहेको स्मरण गर्दै बागलुङ नगरवासीलाई...
पोखरा / गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ । बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितले पर्यटकीय राजधानी घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा...
काठमाडौं / तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार चलान गरिएको छ। बिहीबार सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो। सर्लाही कारागारमा राख्ने ठाउँ...
बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा स्वास्थ्य प्रबद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम सुरु भएको छ । सर्वसाधारणलाई स्वास्थ्यकर आहारबिहार, खानपान, योग व्यायम, भान्सा र स्थानीय जडीबुटी तथा योगको महत्व बुझाउनका लागि कार्यक्रम आयोजना...