पोखरा/ पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो । कास्की...
बागलुङ / ताराखोला गाउँपालिकाले शहीद विश्व श्रम रोजगार बैंक स्थापना गरेको छ । शहीद विश्व श्रम रोजगार बैंक स्थापनाका लागि रोजगारआवद्ध श्रम सदस्यहरुलाई सपथ ग्रहणसमेत गराइएको छ । मंगलबार ताराखोला गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष...
पोखरा/ सूर्यदर्शन सहकारीमा रकम डुबेपछि विक्षिप्त र रोगी बनेका एक पीडितले ज्यान गुमाउँदा उनको परिवारलाई काजकिरिया उम्काउन पनि सकस परेको छ । लमजुङको श्रीभन्ज्याङ स्थायी घर भइ पोखराको घारीपाटनमा बस्दै आएका ६० वर्षीय वीरबहादुर मगरको...