पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत बिहीबारबाट महिला सिंगल्सतर्फका खेल सुरु भएका छन् । माछापुच्छ«े बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा महिला सिंगल्सतर्फ शुभाङ्गी शाहले प्रशंसा...
पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो...
पोखरा/ नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदका पूर्वाधारमा संघीय सरकारबाट गरिएको लगानी बालुवामा पानी हालेजस्तै भएको बताएका छन् । भएको लगानीबाट प्रतिफल नआएको र संरचनाहरु संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको पनि उनले बताए...
पर्वत/ एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरु यस वर्ष पनि वितरण गरेको छ । पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग...
नवलपुर / नवलपुरमा घाँसदाउरा गर्न जंगल गएका एकै परिवारका दुई जना मृत भेटिएका छन्। विनयी त्रिवेणी गाउँपालिका-१, ओमशान्ति टोलका सासूबुहारी जंगलमा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल...