बागलुङ/ मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सम्बन्धी एक दिने अन्तरक्रिया बागलुङमा सम्पन्न भएको छ । अहिलेसम्म भएका काम र आगामी दिनमा मानवअधिकार हनन् हुन नदिने उपायबारे सरोकारवालाले धारणा राखेका थिए । उनीहरुले कार्यायोजना...
खाद्य पदार्थको आधारभुत परीक्षण गर्न प्रयोगशाला स्थापना गरिने
बागलुङ/ बागलुङ बजारमा संवेदनशिल खाद्य पदार्थको आधारभुत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको...
पोखरा / दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रुले एक यात्रुले आज आफुहरु धन्न बाँचिएको बताएका छन्। आज बिहान ९ बजेको बुद्ध एयरको उडान नं. ६५२ को जहाज ९ वजे ४० मा पोखराबाट काठमाडौं...
स्याङ्जामा सुन्तला उत्पादनमा कमी, मूल्य एक अर्बभन्दा बढी
स्याङ्जा /जिल्लामा गतवर्ष भन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उतपादन भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
गतवर्ष एक अर्ब...
लेकसाइडमा प्रहरी सक्रियता बढ्दो , विभिन्न अभियोगमा १० जना पक्राउ
पोखरा/ पर्यटकलाई नशालु पदार्थ सेवन गर्न बाध्य पारेको भन्दै प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडबाट १० जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएको सोमबार रातको पौने १२...
बागलुङमा लामो पुलबाट खसेर २२ बर्षिया युवाको मृत्यु
बागलुङ / एशियाको लामो झोलुङ्गे पुल (गोल्डेन व्रिज) बाट खसेर बागलुङका २२ बर्षिया युवाको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४...
गोरखा / भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका-५ का रामबहादुर गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते गुरुङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो ।
खच्चड लिएर फर्कने क्रममा चुमनुव्री...
पोखरा / पोखरा महानगरपालिका वडा नं. २६,२७,२९ र ३० का कृर्षी योग्य जमिनमा सिंचाईको ब्यवस्थापन गर्दै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता सस्थाको २३ औ बार्षिक साधारण सभा तथा १० औं अधिवेशनले ठाकुर प्रसाद...
कीर्तिस्मृति पत्रकारिता वृत्तिवाट तीन पत्रकार सम्मानित
पोखरा / नेपाल पत्रकार महासंघ कास्कीले कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान पुरस्कार पत्रकारहरु कृष्ण बास्तोला, सुरेश आचार्य र माधव शर्मालाई अर्पण गरेको छ । सुर्य प्रेम बहुउदेश्यीय समाज सेवा ट्रस्टद्धारा स्थापित उक्त सम्मान एकै...
गणेश थापा बचाऊ अभियानको खर्च सार्वजनिक
बागलुङ / गणेश बहादुर थापा बचाऊ अभियानको खर्च सार्वजनिक गरिएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर समिति र थापा स्वयम्ले आयव्यय सार्वजनिक गरेका हुन् ।
स्पाइनल कर्डमा क्यान्सर भएपछि एमालेका उपसचिव तथा पूर्व वडा अध्यक्ष...