शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पञ्चबर्षिय योजना निर्माणमा जनप्रतिनिधिले नै गर्छन बेवास्ता

बागलुङ / गण्डकी प्रदेशको दोस्रो पञ्चबर्षिय योजना तयार हुँदैछ । पहिलो पञ्चबर्षिय योजना पुरा गरेको प्रदेशले दोस्रो योजना तयारी थालेको छ । योजना तयारी गरिरहेको ‘गण्डकी प्रदेश नीति तथा योजना आयोग’ आँफुले तयार परेको...

बागलुङ बडिगाडले पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने

बागलुङ / बडिगाड गाँउपालिका भित्रका ६५ सामुदायिक र ३ वटा संस्थागत विद्यालयका विद्यार्थीले अब पालिकाले तयार गरेकोे प्रश्नपत्रको परीक्षामा सहभागिता जनाउनु पर्ने भएको छ । आइतबार पालिकामा सम्पन्न प्रधानाध्यापकहरुसंग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषय...

नेपाल जेसीजको अध्यक्षमा नुवाकोटका रविन र उपाध्यक्षमा बागलुङका सौरभ विजयी

बागलुङ / नेपाल जेसीजको अध्यक्षमा नुवाकोटका रविन पोखरेल र उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ विजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल सन् २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५१०...

पोखरा रंगशाला फलोअप : क्षेत्रीय खेलकुदको बैंक खाता रोक्का

पोखरा/ पोखरा रंगशालाको आम्दानी प्रकरणमा क्षेत्रीय खेलकुद विकास समितिको बैंक खाता रोक्का गरिएको छ । राष्ट्रिय खेलकुद ऐन २०७७ विपरित रहेको क्षेत्रीय खेलकुदले विगत लामो समय देखि पोखरा रंगशालाको आम्दानीमा एक्लौटी गरिरहेको थियो । रंगशालाभित्रको...

हात्तिपाईले : अव औषधि खानु नपर्ला की !

बागलुङ/ जिल्लामा १४ बर्षपछि हात्तिपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ सालमा ‘बेसलाईन सर्वे’ हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको बागलुङमा १४ औं पटक आम औषधि सेवनपछि गरिएको ‘समुदायमा हात्तिपाईलेको परजिवी सरेको...

खानेपानीको समस्याले बालबालिकाको पढाई प्रभावित

स्याङ्जा /जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा रहेको जनमाबिमा कक्षा १२ मा अध्यनरत सुस्मिता बिकले खानेपानीको समस्याले अध्ययन नै प्रभावित भएको गुनासो गरेकी छन् । वडा नं ४ मा अर्जुन चौपारी गाउँपालिकाले गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा...

गाउँभेलामा पूर्व जनप्रतिनिधि सम्मानित

बागलुङ/ काठेखोला गाउँपालिका–८ लेखानीले गाउँभेलामा पंचायतदेखि हाल सम्मका जनप्रतिनिधिलाई सम्मान गरेको छ । बुधबार आयोजना गरिएको भेलामा लेखानीलाई योगदान गर्नेको लागतसमेत राखिएको वडाध्यक्ष प्रमानन्द कँडेलले बताए । देशको कठिन र बिषम परिस्थितिमा पनि वडाको विकासमा...

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो...

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ / उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न...

सेतीको बाँध खोलेपछि भेटियो बेपत्ता संगमको शव

पोखरा / पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको...

-->