शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

काठेखोलाको कर्लिममा नागरिक आरोग्य कार्यक्रम संचालन

बागलुङ/धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–६ कर्लिममा जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन भएको छ । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष ज्ञामनाथ कँडेलले कर्लिमका जेष्ठ नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिन भएको साथै भुगोलको...

अमर आदर्शले जित्यो नगर छैठौ राष्ट्रपति कप शिल्ड

बागलुङ/ बागलुङ नगरपालिकाले संचालन गरेको छैठौ राष्ट्रपति कप खेलकुँद प्रतियोगिताको उपाधि अमर आदर्श माबिले जितेको छ । अमर आदर्शले १४ स्वर्ण, ९ रजत र ४ कास्य गरी २७ पदकका साथ प्रथम स्थान हासिल गरेको...

म्याग्दीको सदरमुकाम ठडियो ‘बेनी आक्रमणको निशानी’

म्याग्दी / बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे सशस्त्र द्वन्द्वको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ। सशस्त्र द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा...

बागलुङ सहकारीको २२ औं साधारणसभा

बागलुङ/ बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले बीस बुँदे नीतिहरु पारित गरेको छ । सहकारीले हाल संचालन गरिरहेको सुपथ मूल्य पसललाई बिस्तार र व्यवस्थित बनाउने, आफने कार्यक्षेत्रको...

पुस्तौंदेखी हिउँमा भेडीगोठ, आम्दानीले सन्तुष्टी

बागलुङ / समुन्द्री सतहदेखि ३ हजार २ सय मिटर भन्दा वढिको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी...

अस्पतालमा हस्ताक्षेप गरिएको होईन : संगठन

बागलुङ/ नेपाल निजामती कर्मचारी संगठन बागलुङले धौलागिरी अस्पतालमा कर्मचारी खटनपटनको बिषयमा आफ्नो संगठनले हस्तक्षेप नगरेको दाबी गरेको छ । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै संगठनले कर्मचारी खटाउने बिषय कार्यालयको आन्तरिक बिषय भएको भन्दै...

ठगी मुद्दामा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

पोखरा / फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य विकास पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अभिषेक बराल र दीपेन्द्र...

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

पोखरा / आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले...

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली लमजुङमा पुग्दा जनसागर उर्लियो

लम्जुङ‍ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लमजुङमा पुग्दा विशाल जनसागर उर्लिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा०मा रहेको नेकपा एमालेको टोली लमजुङ पुगेको हो। अभियानको नवौं दिन शुक्रबार बिहान...

पोखराको नयाँबजारमा व्यापार मेला सुरु

पोखरा/ पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

-->