दैलेख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रभन्दा पञ्चायत ठीक थियो भन्दै देशलाई प्रतिगमनतिर लान खोज्नेहरु देशद्रोही भएको टिप्पणी गरेका छन् । दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्रभन्दा पञ्चायत...
पोखरा/ मानवअधिकारकर्मी कृष्ण पहाडीले देशमा धार्मिक अतिवादीहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै धार्मिक नाराहरु चर्कंदै गए राजनीतिक दलहरु सकिने भविष्यवाणी गरेका छन् । उनले पछिल्लो अराजकताको दोष चाहिँ राजनीतिक नेतृत्वकै भएको पनि जिकिर गरेका...
बागलुङ/ प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल (कुमार) सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको बागलुङ बजारमा सम्पन्न १७औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र महादेव सापकोटाको संयोजकत्वमा...