शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

तामाङ पत्रकार संघले मनायो २० औं स्थापना दिवस

पोखरा/ तामाङ पत्रकार संघको २०औं स्थापना दिवसको अवसर पारेर तामाङ पत्रकार संघ कास्कीले पोखरामा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले आफ्नो समुदायको भाषा,...

बागलुङ कालिका मन्दिरमा एमाले अध्यक्ष ओलीले गरे पूजापाठ

बागलुङ / समृद्धिका लागि संकल्प यात्रा अभियानको क्रममा बागलुङ आईपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गरेका छन् । पुजा सामाग्री लिएर श्रीमती राधिका शाक्यसहित...

बेनी आक्रमणमा छियाछिया भएको पोल म्याग्दी फर्काइयो

म्याग्दी / २०६० चैत ७ गते तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भिडन्तमा परेको विद्युत् पोल बिहीबार बेनी फिर्ता गर्न काठमाडौंबाट हिँडाइएको छ । ०६७ असोज २१ गतेदेखि ललितपुरको पाटनढोकास्थित...

रुद्रेपिपल माबिमा पूर्व बिद्यार्थीले स्थापना गरे ४ लाखको अक्षयकोष

बागलुङ / रुद्रेपिपल माबिका पूर्व बिद्यार्थीले बिद्यालयमा ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बानपा–१ रामरेखाका इन्जिनियर देवेन्द्रबहादुर हमाल र पत्नी पुनम हमाल तथा मेजर सोभितबहादुर हमाल र पत्नी यशोधाकुमारी हमालले उक्त कोष...

एमाले अध्यक्ष ओली सदरमुकाम बागलुङ बजार आईपुग्दै

बागलुङ / समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम विहिवार बागलुङ बजार आइपुग्दैछ । मध्यपहाडी यात्राको क्रममा रहेको सो टोली सबैभन्दा धेरै क्षेत्र फैलिएको बागलुङको यात्रामा अहिले विहान गलकोटबाट बागलुङ बजार आउन लागेको...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी/ खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका...

कुवेतबाट फर्किइन हिराकुमारी

म्याग्दी\घरेलु कामदारको रूपमा खाडीमुलुक कुवेतमा बेचिएकी एक म्याग्देली चेलीको उद्धार गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारीको उद्धार गरिएको हो । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा पुगेकी हिराकुमारी...

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार

बागलुङ / ‘समृद्धिको लागि संकल्प यात्रा-२०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री...

बजेट अभावले कालीगण्डकी करिडरको काम रोकियो

बागलुङ/ बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रेको काम सुस्ताएको हो । बागलुङको मालढुंगादेखि छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रेको काम...

अध्यक्ष ओलीलाई राउटे समुदायले दियो ‘कोसी’ उपहार

दैलेख / लोपउन्मुख राउटे जातीका मुखिया सूर्यप्रकाश शाहीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन। नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आईतवार दैलेख पुगेका अध्यक्ष ओलीलाई...

-->