शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बागलुङको मानव सेवा आश्रममा आगलागी, दमकल आएन

बागलुङ / मानव सेवा आश्रम बागलुङमा शुक्रवार विहान आगलागी भएको छ । बागलुङ नगरपालिका(३ किनारा टोलमा रहेको आश्रममा ग्यास सिलिन्डर पड्किँदा शुक्रबार आगलागी भएको हो । आश्रमका कर्मचारी र टोलवासीको सक्रियतामा आगो निभाइएको थियो ।...

सिक्लेसमा लैङ्गिक हिंसाविरुद्ध प्रहरीको प्रशिक्षण

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा जिल्ला कास्की मादी गाउँपालिका-१ सिक्लेसमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको छेकोमा प्रहरी त्यहाँ पुगेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय...

‘बिन्ती छ, दलालको प्रलोभनमा खाडी नआउनुहोला’

म्याग्दी / श्रीमानको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गदैं जागिरको प्रलोभनमा कुवेत पठायो । श्रीमानको उपचार, घरायसी प्रयोजनका लागि वित्तिय संस्थाबाट...

विकट गुर्जा गाउँमा साइकलमा सरर…

म्याग्दी / म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गुर्जामा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका छन्। आइतबार बिहान पोखराबाट यात्रा सुरू गरेका दीपक र कमला जिल्लाको अति विकट मानिने गूर्जामा बिहिबार दिउँसो...

लमजुङ अस्पताल तनावग्रस्त: प्रदर्शनकारी र प्रहरीबिच झडप

लमजुङ / सुत्केरी र शिशुको मृत्यु घटनापछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ। बिहीबार पीडित पक्षले अस्पतालमा तोडफोड सुरु गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति बन्यो। आक्रामक पीडित पक्षले अस्पतालमा ढुङ्गामुडा गर्ने, टायर बाल्ने, उपचारमा संलग्न चिकित्सकको...

विपन्न विद्यार्थी अध्ययन खर्च जुटाउन विद्यालयमै कुखुरापालन

तनहुँ / जिल्लाको आँबुखैरेनी-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरेको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी...

नेपालमा पहिलोपटक लमजुङमा दर्ता भयो समलिंगी विवाह

लमजुङ / नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । दोर्दी गाउँपालिका-२ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको हो । ‘सर्वाेच्च अदालतको अन्तरिम आदेशबमोजिम अस्थायी अभिलेख...

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल भयो सर्वोत्कृष्ट

पोखरा / अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन...

म्याग्दीको एउटै गाउँबाट ‘तल्लो बाटो’ १७३ जना अमेरिका

म्याग्दी / गाउँको शिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको थानमा हरेक मंगलवार २० ओटा भन्दा बढी भेडाको साँडको बली दिई भाकल गरिन्छ...

फेदीखोला गाउँपालिकालाई सामाजिक सुरक्षा कोषको सम्मान

स्याङ्जा / अनौपचारिक सामाजिक सुरक्षा कोषमा देशकै पहिलोपटक आवद्धता जनाएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौं वार्षिकोत्सकवका अवसरमा सोमबार संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष घनश्याम सुवेदीले सो सम्मान ग्रहण गरेका...

-->