शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

युवा रेडक्रस सर्कलले विद्यार्थीलाई दियो टुनाटपरी तालिम

बागलुङ /  कालीगण्डकी आवासीय माबिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम दिएको छ । युवा रेडक्रस सर्कलको नेतृत्वमा बिद्यालयले प्रशिक्षकसमेत खोजेर तालिम दिएको प्रधानाध्यापक निरन्जनलाल राजभण्डारीले बताए । नेपाली समाजमा परम्परागत सीपको रुपमा दुनाटपरी बनाइन्छ । युवा...

हीरकजयन्ती मनाउँदै पोखराको राष्ट्रिय मावि

पोखरा / पोखराकै पुरानो राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरबाट हीरकजयन्ती मनाउने भएको छ । विद्यालयले हीरकजयन्तीको अवसरमा मंसिर २० गते प्रभातफेरी र वर्षभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ । हीरकजयन्तीको शुभारम्भ र प्रभातफेरी कार्यक्रमको पूर्वसन्ध्यामा विद्यालयमा...

बागलुङ नगरका फुटपाथ सफाइ र रंगरोगन

बागलुङ / काम त अघिल्लै वर्ष हुनुपर्ने हो तर ढिलै भएपनि अहिले बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र चिटिक्क देखिएको छ । सडक पेटीका सामग्री हटाइएको छ । खाल्डाखुल्डी पुरिएको छ । कतिपय सडकहरु पुरै कालोपत्रे...

अन्तराष्ट्रिय उडानका लागि पोखरामा अध्यागमन कार्यालय खोलिदैः सासंद पहारी

पोखरा / गण्डकी प्रदेश सासंद देवका पहारीले पोखरा विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुने बताएकी छन् । शिशु स्याहार पोखरा ६ बैदामको १७ औ बार्षिक साधाराण सभाको उद्घाटन गर्दै सांसद पहारीले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेका...

न्वागी मेलाको भलिवल उपाधि निसिखोलाले चुम्यो

बागलुङ / बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बताएकी छिन् । पौंदी न्वागी मेला २०८० को शनिवार समापन गर्दै पालिका अध्यक्ष अधिकारीले बागलुङ पश्चिम क्षेत्रकै ठूलो मेला...

‘रिस्क डेलिभरी’ गर्भवतीका लागि पर्वत अस्पतालमा निःशुल्क ‘आमा घर’

पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च...

८ केजी गाँजासहित काँठेखोलाबाट दुई युवा पक्राउ

बागलुङ / बागलुङको काँठेखोलाबाट लागुऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलोसहित काठेखोला गाउँपालिका-५ काउलेका ३० वर्षीय प्रेम भन्ने गिरीप्रसाद श्रीस र २९ वर्षीय...

आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु

नेपालगञ्ज / गुलरिया नगरपालिका वडा नं. ४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा २ बालक, १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ। आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका...

कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्छ: उपसभामुख थापा

बागलुङ/गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले मालिकाको कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्ने बताएकी छन् । बागलुङ नगरपालिका वडा नं. ५, मालिका, पञ्चासेस्थित निर्माणाधीन कुबेर धाममा आयोजित विश्व शान्ति अखण्ड श्री हरिनाम संकीर्तनको समापन गर्दै उपसभामुख थापाले...

‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा रहेका पर्वतका क्षेत्रीको मृत्यु

पर्वत/ रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ । रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको...

-->