शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा नाटक ‘एक चिहान’ मञ्चन जारी

पोखरा / नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक,...

गोल्डेन नेचरमा निबन्ध लेखन, प्रथम भइन सम्झौता भण्डारी

पोखरा / पोखरा-३०, खुदी ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका बीच नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा रहेको लेखन...

चार वर्षदेखि फरार प्रतिवादी पक्राउ

स्याङ्जा / लागुऔषध (ब्राउन सुगर) हेरोइन मुद्दामा दोषी ठहर भइ ४ वर्षबाट फरार एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । गुल्मी कालिगण्डकी घर भइ फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले ४४ वर्षीय रेशम थापा मगरलाई प्रहरीले...

मेरी आमा दास भए म कसरी मुक्त हुन्छु !

लैंगिक हिंसा महिलाको मात्रै विषय नभएर सम्पूर्ण मानवको विषय हो । जेन्डर (सामाजिक लिङ्ग) र सेक्स फरक विषय हुन् । सेक्स भनेको भौतिक विषय हो भने जेन्डर सामाजिक रूपमा बनेको हुन्छ । गुण र...

बालिकालाई बलात्कार गरी हत्या गर्ने शिक्षक जेल चलान

गुल्मी / गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । बागलुङ बरेड गाउँपालिका घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर...

लागुऔषधविरुद्धको अभियानमा जीवनबाटिका

स्याङ्जा /स्याङ्जाका युवाहरु लागुऔषधको कुलतमा फसिरहँदा केही युवाहरु भने लागुऔषधविरुद्धको अभियानमा जोडिएका छन् । युवाले जीवनबाटिका नेपाल नामक संस्थामार्फत् लागुऔषध र एचआइभी एड्सविरुद्धको अभियान संचालनमा ल्याएका हुन् । १८ वर्ष पहिला लागुऔषधको दुव्र्यसनमा फसेका सातजना...

हिसान स्पोर्टस्: मंसिर १४ देखि

पोखरा / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । मंसिर १४ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने स्पोर्टस...

कोरियन भाषा परीक्षामा ३५ हजार सहभागी मध्ये ४ हजार मात्रै उत्तीर्ण

पोखरा / वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। ३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना...

पोखरेलीका न्यायधीश मञ्जु ! भन्छिन, ‘सन्तुष्ट छु’

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ नेपालकै एक चर्चित व्यक्तित्वका रूपमा परिचित छिन् । नेपालका समग्र ७५३ पालिका मध्ये न्यायसम्पादनमा उत्कृष्ट कार्य गरे वापत मञ्जु माहमहिम राष्ट्रपतिबाट सम्मानित पनि भईन् । मञ्जुदेवी पोखरा महानगरपालिकाको उपमेयरमा...

कालिका मन्दिर व्यवस्थापन समितिलाई नगरपालिकाले गर्यो सम्मान

बागलुङ/ प्रसिद्ध बागलुङ कालिका मन्दिर व्यवस्थापन तथा बागलुङका पर्यटकीय क्षेत्रको प्रचार तथा व्यवस्थापनमा नगरपालिकाले साथ दिने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ पदाधिकारी स्वागत तथा सम्मान कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भक्तजन...

-->