शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

विवाईसिको अध्यक्षमा तोयानाथ गौतम

बागलुङ/ विवाईसि बागलुङको अध्यक्षमा तोयानाथ गौतम चयन भएका छन् । संस्थाको ३२ औं साधारणसभा तथा १२ औं अधिबेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा बिक्रम शर्मा, सहसचिवमा...

आजबाट यःमरी पुन्ही महोत्सव

पोखरा/ यःमरी पुन्ही अर्थात् यमरी पूर्णिमाको अवसर पारेर आजबाट पोखरा ४, गणेशटोलमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको...

दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय गुरुङ पक्राउ

लमजुङ / दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरेको छ । १४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई...

राइनो संरक्षण गोल्ड कपको छैठौं संस्करण माघ २७ बाट

नवलपुर / खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने उद्देश्यका साथ मोफसलकै सर्वाधिक राशीको राइनो संरक्षण...

क्रिसमस मनाउन राक्सिराङले दियो ३ दिन सार्वजनिक बिदा

काठमाडौं / मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर...

बागलुङमा ९४ को चिनी १ सय ३५ रुपैयाँमा बिक्री

बागलुङ / छिमेकी जिल्ला पर्वत र म्याग्दीमा प्रतिकेजी १ सय रुपैयाँमा पाइने चिनी बागलुङका व्यापारीले १ सय ३५ रुपैयाँसम्ममा बेचेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले ९४ रुपैयाँ प्रतिकेजीमा होलसेल व्यपारीको पसलमा ल्याइदिने...

स्वर्गीय क्षेत्रीका परिवारलाई सम्पर्क समाजको सहयोग

पोखरा /आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा मृत्युवरण गर्न पुगेका पर्वतको कुश्मा नगरपालिका- १३ खौलालाँकुरीका युवा धनबहादुर क्षेत्रीको परिवारलाई खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराले आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका ३६...

किर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायती एक विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधि

म्याग्दी/पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)लाई बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पूर्जालाई लगबोरग विश्वविद्यालयले...

गलकोटले थाल्यो घरदैलोमा स्वास्थ्य सेवा

बागलुङ/ गलकोट नगरपालिकाले जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी अभियान थालेको छ । नगरपालिकाले डाक्टर र स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । टोल टोलमा यो अभियान चलाइने नगरप्रमुख भरत शर्मा गैरेले बताए...

बालमैत्री नगरको अभियानमा तीब्रता

बागलुङ/ बालमैत्री नगर अभियान चलाएको बागलुङ नगरपालिका–१ मा अभियान सफलताका लागि बाल अधिकार संजाल र बाल क्लब समूह संजाल गठन गरिएको छ । बिहिबार आयोजित कार्यक्रममा उक्त समितिहरुको घोषणा गरियो । सरोकारवालाले बालमैत्री नगरको अभियान...

-->