शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

भिमाद जिप दुर्घटनामा ज्यान जानेको संख्या २ पुग्यो

दमौली/तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो...

लागूऔषध कारोबारी युवा पक्राउ, बडिगाडमा महिलाको शव फेला

बागलुङ / प्रहरीले प्रतिवन्धित लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । गलकोट नगरपालिका वडा नं. ५ घर भइ बागलुङ नगरपालिका वडा नं. २ को टेलिकम चोकमा डेरा गरी बस्ने २२ बर्षको गौतम बस्नेत पक्राउ...

तराईबाट दूध ल्याएर पोखराको स्थानीय भन्दै बेच्न पाइँदैन: व्यवसायी

पोखरा / बाहिरी जिल्लाबाट पोखरामा दुध ल्याएर स्थानीय भन्दै बिक्रिवितरण भइरहेको भन्दै नेपाल डेरी फामर्स संघ र राष्ट्रिय पशुपालन तथा दुध उत्पादक कृषक संघले आपत्ति जनाएको छ । डेरी फार्मस् र दुध उत्पादक संघले मंगलबार...

नेपालमा फेला पर्यो कोरेनाको नयाँ भेरियन्ट ‘जेएन १’

काठमाडौं / नेपालमा पहिलो पटक कोभिड १९ संक्रमण ओमिक्रोनको सब भ्यारेन्ट ‘जे एन १’ पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्याले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो। पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९...

सौर्य विधुत उत्पादक संघको अध्यक्षमा पराजुली र महासचिवमा गौतम

चितवन /  नेपाल सौर्य विधुत उत्पादक संघ (सिमन) को अध्यक्षमा कृष्ण प्रसाद पराजुली अध्यक्षमा निर्वाचित भएका छन् । संघको चितवनको सौराहामा आईतवार समपन्न २३औं साधारणसभाबाट सौर्य इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति...

यी हुन् राष्ट्रिय सभामा माओवादीका ६ उम्मेदवार

काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन भित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो । सत्ता गठबन्धनमा सिट...

पत्रकार रानामाथि आक्रमणको सवत्र निन्दा

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि प्रहरीले गरेको आग्रमण गरेपछि महासंघसहित विभिन्न पत्रकार संगठनहरुले भर्त्सना गरेका छन् । सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट राना घाइते भएका रानाको...

बालिका र महिलाको उद्धार

पोखरा/कास्की प्रहरीले बालिका तथा महिलाहरुलाई जवर्जस्ती यौन धन्दामा लगाउने तीनजनालाई पक्राउ गरेको छ भने दुईजना बालिकासहित एक महिलाको उद्धार गरेको छ । पक्राउ पर्नेमा पोखरा ८,जाल्पारोडमा काभ्रेली खाजा घर संचालन गर्ने पोखरा ९, पृथ्वीचोक बस्ने...

गण्डकीमै पहिलो पटक धौलागिरीमा अकुपंचर सेवा

बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयमा क्षारसुत्र सर्जरी र अकुपंचर सेवा सुरु भएपछि बिरामीको चाप बढ्न थालेको छ । सरकारी स्वास्थ्य संस्थामा गण्डकी प्रदेशमै पहिलोपटक औषधालयले अकुपंचर सेवा सुरु गरेको हो । नीजि क्लिनिकहरुमा महंगो शुल्क तिरेर...

डुडियाँघाटमा मोटरेबल पुल बन्ने, मन्त्री थापाले गरे शिलान्यास

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडा जोड्ने डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । काठेखोला गाउँपालिका—२ भिमापोखरा र काठेखोला—४ तंग्राम जोड्ने मोटरेबल पुलको शुक्रबार शिलान्याश भएको छ । पुलको गण्डकी प्रदेश सरकारका उद्योग...

-->