शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

खौलालाँकुरी पोखरा सम्पर्क समाजमा पिताम्बर पौडेल

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा पिताम्बर पौडेल चयन भएका छन । समाजको शनिवार सम्पन्न पाँचौ वार्षीक साधारण सभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको बरिष्ठ...

निसीखोलामा माघको २ र ३ गते सार्वजनिक बिदा

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले आगामी माघ २ र ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँपालिकाले २ दिन स्थानीय बिदा दिने भएको हो । गाउँ कार्यपालिकाको बैठकको निर्णय भन्दै निमित्त...

फरक क्षमताको क्षेत्रमा काम गर्ने यशोदा सम्मानित

पोखरा/ फरक क्षमता भएका व्यक्तिको हक–अधिकारको लागि क्रियाशिल यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा स्थापित राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन् । बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशिल भएबापत् पुरस्कारको संचालक कोइराला सेवा...

गण्डकी विश्वविद्यालयको औचित्य पत्ता लगाउन सकिन : मुख्यमन्त्री

पोखरा/ पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले गण्डकी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । पोखरा १७ विरौटास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा शनिबार भेलाको आयोजना गरिएको हो । भेलामा बोल्दै वक्ताहरुले गण्डकीमा पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालयमा...

ताङ्वे समाजको शैक्षिक सम्मान

पोखरा/ताङ्वे समाज सेवा संघ पोखरा ५, पस्र्याङले नयाँ वर्ष ढुक ल्हो(२०२४) एवम् छउ पर्वको शुभ अवसरमा शनिबार शैक्षिक सम्मान र तारा खेल समापन गरेको छ । समाजले २०५७ साल देखि एसइई,प्लसटु,स्नातक र स्नातोकोत्तर तह उत्तीर्ण...

बागलुङ नगर खानेपानीको अध्यक्षमा राना निर्वाचित

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केबी राना मगर बिजयी भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न संस्थाको अधिबेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । रानाले अर्का प्रत्याशी जयराम भारीलाई...

नगर खानेपानी संस्थामा केबि रानाको अग्रता कायम

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मत गणनामा अध्यक्ष पदमा केबि रानामगरले अग्रता लिएका छन् । ३८३ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार केबि राना मगरले १८५  मत प्राप्त गरेका छन्...

पोखरामा राजा खोज्दै रवीन्द्र मिश्र

पोखरा/ काठमाडौंबाट २ सय किलोमिटरको यात्रा छिचोलेसँगै झर्ने ठाउँको नाम हो–पृथ्वीचोक । पृथ्वी राजमार्गको निर्माण र राजा पृथ्वीनारायणको शालिक ठडिएसँगै नयाँ नाम पाएको यो यो ठाउँमा अहिले पृथ्वीनारायणको शालिक छैन । २०६४ साल वैशाख...

फरार ढोरपाटनका मेयर देवकुमार सम्पर्कमा आए, भने-‘३ अर्बको सम्पति दिएर बचतकर्ताको रकम फिर्ता गर्दैछु’

काठमाडौं / सहकारीको बचत फिर्ता गर्न नसकि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । पोखरा, बागलुङ, गल्कोट र बुर्तिबाङमा ईमेज सहकारीमा बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकि उनी ९ महिनादेखि भूमिगत...

आज पृथ्वीजयन्ती

पोेखरा/ राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ । राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको ¥याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहसको आयोजना...

-->