बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सञ्जिवनीद्धारा तनहुँका विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा/ सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिकाको महेन्द्रोदय माविका ७ र ऋषिङस्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक...

पोखराका तीन पत्रकार सम्मानित

पोखरा/ पोखराका तीन पत्रकार काठमाडौंमा सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पोखरामा रहेर पत्रकारिता गरिरहेका धनबहादुर गुरुङ, दिपक परियार र विजय नेपाल सम्मानित भएका हुन् । युवा...

बाँदरबाट बाली जोगाउनै मुस्किल

पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाका मुकुन्द गौतमले सामाजिक सञ्जाल ‘फेसबुक’ मा घोगा नलाग्दैका मकैका बोट बाँदरले लुछलाछ पारेको तस्वीर पोस्टयाए । अनि उनले लेखे, ‘अहिले नै चैट पारेसी भदौसम्म के खानी रैछन र बरै यी...

दलित आन्दोलन : सबैलाई समान व्यवहारको खोजी

बागलुङ/ देशमा व्यवस्था परिवर्त भएपनि पछि परेको समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको सरोकारवालाले बताएका छन् । देशको राजनीतिक परिवर्तनमा योगदान गरेका दलित समुदायको अहिले पनि अबस्थामा उल्लेख्य सुधार आउन नसकेको काठेखोला गाउँपालिकाले आयोजना...

आश्रम भवनको लागि आस्था सहकारीको सहयोग

बागलुङ/ १२ औं स्थापना दिवसको अवसरमा आस्था वचत तथा ऋण सहकारी संस्थाले बागलुङ नगरपालिका वडा नं. १ को निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रमको भवनको लागि सिमेन्ट हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष श्रीजय श्रेष्ठले आश्रम संयोजक...

देवचुलीमा भूमिहीन समस्या समाधानको पहल

नवलपुर/ देवचुलीको वडा नं. ४ बाट भूमिसम्बन्धी जग्गा नापजाँच कार्यको थालनी भएको छ । सुकुम्बासी समस्या समाधान गर्ने लक्ष्य र उद्घोषका साथ बुधबारबाट यो अभियान थालिएको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको...

ढोरपाटनका मेयर नेपाली एमालेबाट निलम्बित

पोखरा/नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी...

बालिका बलात्कार कसुरमा पुनलाई ११ वर्ष कैदको फैसला

नवलपुर / दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष...

लेनदेनको किचलोमा फस्यो खाद्यले बेचेको जग्गा

बेनी /सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै डेढ दशकअघि तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा व्यक्तिले खरिद गरेपछि आन्दोलनमा उत्रिएका राजनीतिक दलको राजनीतिक दलको अनुचित लेनदेको अडानले जग्गाधनीले भोकचलन गर्न...

‘लोककल्याणकारी विज्ञापन नरोक’

पोखरा/ स्वतन्त्र पत्रकार महासंघ नेपालले विज्ञापन बोर्ड उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति आपत्ति जनाएको छ । बोर्डले यही जेठ १५ गतेदेखि पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने निर्णय गरेको छ । संघका...

-->