बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बागलुङलाई संघीय सरकारको सवा चार अर्व अनुदान

बागलुङ/ संघीय सरकारले आगामि आर्थिक वर्षमा बागलुङका स्थानीय तहहरुलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बागलुङका दश...

लियो कालीगण्डकीको रक्तदानमा २७ युनिट रगत संकलन

बागलुङ/ बागलुङमा सञ्चालित रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको छ । धौलागिरी अस्पताल बागलुङमा रगतको अभाव हुननदिन लियो क्लव अफ बागलुङ कालिगण्डकीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा...

लोकतान्त्रिक तमु संघ कास्कीमा नारायण गुरुङ

पोखरा/ लोकतान्त्रिक तमु संघ नेपाल कास्की जिल्ला प्रथम अधिवेशनले नारायण गुरुङको अध्यक्षतामा २७ सदस्यीय सर्वसम्मत कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षहरुमा कृष्णकुमारी गुरुङ र लक्ष्मी गुरुङ, सचिवमा डबिन गुरुङ, उपसचिवद्धयमा रिकेश गुरुङ र...

बजेटमा नवलपुर…

नवलपुर/ सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि धौवादी फलाम खानीको उत्खनन कार्य प्रारम्भ गर्ने बताइएको छ । त्यस्तै, गैँडाकोटमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरिनेछ । कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–बागलुङ खण्ड र बेनी–जोमसोम–कोरोला खण्ड...

पोखराको आकाशे पुलले अपांगता र वृद्धवृद्धालाई सकस

पोखरा/ दुई वर्ष अघि पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आयो । बढ्दो जनसंख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने...

टेवानको क्षमता अभिवृद्धि अभियान

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ । सोही क्रममा टेवानले जेठ १२ देखि १५ सम्म पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानूनी सचेतनात्मक...

बजेटमा बागलुङ : यी हुन् समेटिएका र सम्बोधन नभएका योजना

बागलुङ /अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा बागलुङमा सञ्चालनमा रहेका सीमित आयोजनाहरु सम्बोधन भए । नयाँ आयोजनाहरुको बिषयमा भने बजेटले केही बोलेको छैन् । बागलुङमा मध्यपहाडी लोकमार्गको कालोपत्रे र स्तरोन्नतिको बिषय बजेटमा...

गाँजा अनुसन्धानको बिषयले जगाएको आशा

बागलुङ/ अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री रोष्टममै हाँसे र...

बजेट भाषणमा मुस्ताङको स्वादिलो आलु : किसानसँग जग्गा छैन, उत्पादनको बजार छैन

पोखरा/ सरकारले मुस्ताङको आलु प्रवद्र्धन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा प्रवद्र्धनको घोषणा गरेसँगै मुस्ताङको स्वादिलो आलुले बजार पाउने र यसको ‘ब्राण्डिङ’ हुने सम्भावना बढेर गएको छ । कृषि ज्ञान...

सृजना विकास केन्द्रको रक्तदान

पोखरा/ १६ औ गणतन्त्र दिवसको अवसरमा सृजना विकास केन्द्रले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेका छन् । २०३७ मा स्थापित केन्द्रले सम्मुनत समाजको स्थापनाका लागी शिक्षा,स्वास्थ्य सहित महिला उद्यम विकाससंगै सामाजिक...

-->