सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

महामारीले थलिएको पर्यटन बजार उकास्न नेपाल र बंगलादेशका व्यवसायीको सहकार्य

पोखरा/ नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीले लकडाउन खुलेपछि नेपालमा बंगाली पर्यटक घुम्न आउने बताएकी थिइन् । गण्डकी सरकारले गत असोज दोस्रो साता विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराएपछि राजदूत...

सरोकारवालाको बैठकमा आयोजना प्रमुखले झुक्याए !

बागलुङ – राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक बर्षायाम सकिएर हिउँद लाग्दा...

इन्टरनेटमा पेशी, फैसलाको मिति हातैमा

बागलुङ/अब अदालतमा कुनै मुद्दा लिएर गएपछि दर्ता भएकै दिन अदालतले फैसला हुने मिति तोकिदिन थालेको छ । त्यति मात्र नभई इन्टरनेटबाटै मुद्दाको पेशी थाहा पाउने र इन्टरनेट वा अन्य अदालतबाट पनि तारेख खेप्न पाउने...

कहिले बन्छ टिमुरखोला सिंचाइ आयोजना ?

बागलुङ/जैमिनी नगरपालिका वडा नं. १ को टिमुरखोला सिंचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उनी बजेटका लागि खोजीमा धाउँदा हैरान भैसकेका छन् । २०६० सालदेखि सानो सानो बजेटले काम...

पदमार्गभरि फोहोरको थुप्रो

‘चाउचाउका खोल, क्यान बियर, मिनरल वाटरको बोत्तल त कत्ति हो कत्ति !’ उनले ढोरपाछनसँग भने, ‘अस्ट्रेलियन बेस क्याम्पदेखि धम्पुससम्म आइपुग्दा १२ किलोभन्दा बढी फोहोर जम्मा भयो ।’ पोखरा/ पर्यटन व्यवसायी मोहन भण्डारी केही दिनअघि डेनमार्कका...

युआरएलको छुट योजना

पोखरा/ युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा...

लोकमार्गको काममा ढिलासुस्ती, स्थानीयको बिरोध

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नती तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाहरुले बिरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं. ५ र ६ बिहुँका युवाहरुले कालो झण्डा र हातमा...

बाटो विस्तारमा हेलचक्य्राइँ : फाइबर काटिँदा सञ्चार अवरुद्ध

नवलपुर- नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा नवलपुरका सेवाग्राही प्रभावित बनेका छन् । सडक स्तरोन्नतिका क्रममा अप्टिकल फाइबर तार काटिँदा समस्या आएको दूरसञ्चार कार्यालय कावासोतीले जनाएको छ । बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेको पश्चिमी क्षेत्र (बर्दघाट)तर्फ...

‘मेडिकल कलेज खोल्ने सरकारको प्राथमिकतामा’

पोखरा/ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मेडिकल कलेज सञ्चालन गण्डकी सरकारको प्राथमिकता भएको बताएका छन् । उनले कलेज स्थापनाको अगुवाई गण्डकी विश्वविद्यालयले गर्नुपर्ने पनि बताए । गण्डकी विश्वविद्यालयले यसअघि नै मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिसकेको...

प्रेस चौतारी कास्कीको अधिवेशन मंसिर ३ गते

पोखरा/ प्रेस चौतारी नेपाल कास्कीको अधिवेशन यहि मंसिर ३ गते पोखरामा हुने भएको छ । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । चौतारीका देशभरका...

-->