आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

काठमाडौं / बिमासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस...

वालेट प्रयोगकर्ता बढे,दश महिनामा क्यूआरबाट साढे ४५ करोड पटक स्क्यान

काठमाडौं / विगत ६ वर्षदेखि निरन्तर रूपमा विभिन्न डिजिटल भुक्तानी प्रयोगकर्ताको संख्या बढिरहेको छ । आमसर्वसाधारण वालेट, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ ग्राहक, इन्टरनेट बैंकिङ ग्राहक र कनेक्ट आईपीएसमार्फत कारोबार गर्ने...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं / नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। मंगलबार विशेष अदालतमा भएको सुनुवाइपछि न्यायाधीशहरूको संयुक्त इजलासले गौतमलाई अनुसन्धानको बाँकी प्रक्रिया पूरा...

जेष्ठ नागरिकलाई दुर्व्यवहार होइन, सम्मान गरौं

बागलुङ/जेष्ठ नागरिकहरुका लागि नेपालको कानूनले अधिकारहरु दिएको छ । तर परिवारभित्रै उनीहरु अपमान र घृणाको पात्र बनिरहेका छन् । उनीहरुलाई कानून अनुसार सम्मानित भएर बाँच्न पाउने अधिकार दिन परिवारकै सदस्यले महत्वपुर्ण भूमिका खेल्नुपर्ने सरोकारवालाले...

पर्वत सेवा समाज अमेरिकाको अध्यक्षमा पूर्ण श्रेष्ठ

अमेरिका/ पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशनले पूर्ण श्रेष्ठलाई चयन गरेको छ । न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रिन परिसरमा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा...

तालबाराहीदेखि दामोदर कुण्डसम्मको धार्मिक यात्रा सुरु

पोखरा/ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको फेवाताल बीचमा रहेको तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ। पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’...

लोमन्थाङ-१, छोसेरमा सुविधा सम्पन्न छात्राबास, राजदुत र अध्यक्षले गरे उद्घाटन

मुस्ताङ / जिल्लाको लोमन्थाङ गाउँपालिका-१, छोसेरमा सुविधा समपन्न विद्यालय छात्राबास निर्माण गरिएको छ । १५ औँ शताब्दीमा निर्मित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बामा भारतीय दुतावासको रु. ४ करोड ७२ लाख ३ सयमा सो विद्यालय...

सडक दुर्घटनामा नेविसंघका पूर्व केन्द्रीय सदस्य बास्तोलाको निधन

पोखरा/ सडक दुर्घटनामा परेर नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको निधन भएको छ । आइतबार साँझ पोखराको सिर्जनाचोक र सभागृहचोकको बीचमा बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले बास्तोलाले...

भीमापोखराका विद्यार्थीलाई उद्घोषण कला तथा पत्रकारिता तालिम

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको समन्वय र धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको आयोजनामा जिल्लाको काँठेखोला- २ भीमापोखराका विद्यार्थीहरुका लागि एकदिने उद्घोषण कला तथा पत्रकारिता तालिम आईतवार सञ्चालन गरिएको छ । भीमापोखरास्थित जनकल्याण...

लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको अध्यक्षमा पून: क्षेत्री

बागलुङ / राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङको अध्यक्षमा टेकबहादुर क्षेत्री चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान अध्यक्ष क्षेत्रीलाई आगामी कार्यकालका लागि पून: अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा पार्वती...

-->