आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तनहुँमा बथानसहित फर्किए लोपोन्मुख प्रजातिका गिद्धहरू

तनहुँ / प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका-१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै...

रोटरी अन्नपूर्णको शैक्षिक सामग्री सहयोग

पाेखरा / रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा महानगरपालिका–३३ बागमारास्थित जनज्योति प्राथमिक विद्यालयलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बिद्यार्थीलाई उक्त शैक्षिक सामग्री सहयोग...

लेकसाइडमा सचेतनामूलक कार्यक्रम

पोखरा / विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम भएको हो । पोखरा ६ लेकसाइडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोकदेखि...

आश्रय अभियानको भोजन सहयोग

पोखरा / आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन्...

शेर्पा समाजको रक्तदान, ४० युनिट रगत संकलन

पोखरा / शेर्पा समाज पोखराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । पोखरा महानगरपालिका ७ का वडाध्यक्ष राममोहन आचार्यले रक्तदातालाई ब्लड ब्याग...

प्रधानमन्त्री बालेनले भने-‘मेरो फेभरेट देशले खेलेकै छैन’

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो मनपर्ने देश सहभागी नभएको बताएका छन्। विश्वकपको ज्वरोले विश्वभरका फुटबलप्रेमीलाई छोइरहेका बेला शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री शाहले धेरै साथीभाइ तथा...

संचारिकाले गर्यो महिला पत्रकारहरुका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

पोखरा/महिला पत्रकारहरुलाई मानसिक रुपमा नै स्वस्थ बनाउने उदेश्यले संचारिका समुह गण्डकीले यहाँ कार्यरत महिला पत्रकारहरुलाई दुई दिने प्रशिक्षण सुरु गरेको छ । पोखरामा शनिवार महिला पत्रकारहरुका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य समबन्धी प्रशिक्षण सञ्चालन गरिएको...

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवद्र्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी...

मोहनकुमार डाँगीको नेतृत्वमा बन्यो इप्पानको नयाँ कार्यसमिति

काठमाडौं / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ। निवर्तमान बरिष्ठ उपाध्यक्षडाँगी...

आधारभूत आवश्यकता नै पहिलो समृद्दिको खुट्किलो

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा बौद्दिक जमातको बस्ती भएको ठाउँ हो । यहाँका अधिकांस  व्यक्तित्वले सदरमुकाम बागलुङ बजारदेखि पोखरा र राजधानी काठमाडौंसम्मका बजारमा प्रभुत्व राख्छन् । उनीहरुको महत्वले जे–जति चर्चा पाएको छ, उनीहरुकै...

-->