शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

जन्मदिनको खर्च कटाएर बालबालिकालाई स्टेशनरी

पर्वत, ७ माघ– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका युवा व्यवसायी बाबुराम कार्कीले विद्यालयमा पुगेर जन्मदिन मनाएका छन् । जन्मदिनमा हुने फजुल खर्चले विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने भन्दै कार्की विद्यालय पुगेका हुन् । कार्कीले स्थानीय सरस्वती आधारभूत...

गलकोटमा ऋङ्खलाबद्ध तोडफोड र चोरीका घटना

बागलुङ, ७ माघ– गलकोटमा ऋङ्खलाबद्ध चोरी र तोडफोडका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा गलकोट नगरपालिकाका बिभिन्न स्थानमा १८ वटा चोरी र तोडफोडका घटना भएका हुन्...

बिरुवामा मुना, किसानका मनमा आशा पलायो

बागलुङ, ७ माघ– कान्लामा रहेका चिलौनेका रुखहरुको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाईका रुखको ठुटो कुहिंदैगर्दा खेतका गह्रा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं, ७ माघ– प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा जारी सुनुवाइ आज पनि हुने भएको छ । मंगलबार तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै स्थगित भएपछि आजका लागि पनि निरन्तरता पाउने भएको हो । प्रधानन्यायाधीश...

मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा

बेनी, ७ माघ– पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा सामान्य धारको पढाइभन्दा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायले जोड दिएका...

नेपाल औषधि व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पाण्डे

बेनी, ७ माघ– नेपाल औषधि व्यवसायी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा अमर पाण्डे सर्वसम्मत चुनिएका छन् । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न औषधि व्यवसायीहरुको भेलाले पाण्डेको अध्यक्षतामा अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको...

चिसो झेल्दै ढोरपाटनको पहिरो पीडित

बागलुङ, ७ माघ– गत भदौको १७ गते बाढी र पहिरोले सिंगो बस्ती बगाएपछि उद्दार र राहतकालागि पुगेका गृहमन्त्री रामबहादुर थापा सहितका मन्त्री र नेताहरुले ढोरपाटनको बस्ती बसालने घोषणा गरे । कतिपयले एकीकृत बस्तीको कुरा गरे...

पोखरामा छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा प्रधानाध्यापक र दुई शिक्षक पक्राउ

पोखरा, ६ माघ – छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा पोखराको बगर टुँडीखेलमा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक र दुई शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र शिरिषकुमार...

पश्चिम रुकुममा दुई दलका कार्यकर्ताबिच झडप, प्रहरीको हवाई फायर

रुकुम, ६ माघ– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले बल प्रयोग गरको छ । राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको...

कानूनलाई परिस्कृत गर्दै लैजान्छौं : नगरप्रमुख पौडेल

बागलुङ, ६ माघ– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले कानून बनाउँदा भएका त्रुटी सच्याउने, परिमार्जन गर्ने र परिस्कृत गर्दै लैजाने बताएका छन् । उनले एकैपटकमा सबै कानुनहरु सोचेजस्तै नहुने भएकोले समय अनुसार आउने सुझाव, परिस्थितिको आकंकलन...

-->