बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

मुस्ताङमा आगलागी, निर्जन पहाडका बुट्यान मास्यो

बागलुङ, २ माघ– मुक्तिनाथ मन्दिरभन्दा माथीको निर्जन पहाडमा आगलागी भएको छ । मुस्ताङको वारागुङ मुत्तिक्षेत्र–२ छेङ्गुरमा पर्ने थोरङपासको पहाडमा भीषण आगलागी भएको हो । नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको समुहले आगो...

कृतिम घटना मार्फत भूकम्पपीडिको उद्दार

बागलुङ, २ माघ– भूकम्पमा परेर केही मानिस घाइते भए । घाइते र उनीहरुको परिवारले गुहार मागे । तत्काल स्थानीय मानिस आइपुगे । उनीहरुले प्रहरीमा खवर गरे । प्रहरीले उपचार सामाग्री सहितको उद्दार टोली घटनास्थलमा ल्यायो...

पितृको स्मृतिमा ११ लाख खर्चेर प्रतिक्षालय निर्माण

बागलुङ, २ माघ– पैदल यात्रुहरुको सुविधाकालागि यहाँको एक परिवारले पितृहरुको सम्झनामा प्रतिक्षालय निर्माण गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गाका धर्मराज कँडेलको परिवारले बिहुँमा प्रतिक्षालय निर्माण गरेको हो । वडा कार्यालयको संरक्षणमा रहनेगरी आधुनिक...

लिफ्टीङले जगायो पानीको आश…

बागलुङ, २ माघ– उजेली नेपाली सिगाना आएको धेरै बर्ष भयो । बिहे गरेर आउँदाको दिन यता उनले कहिलै पुरा निद्रा सुतेकी छैनन् । निद्रामै पानीकालागि लाईनमा बसेको सपना देख्ने उनलाई पानीका लागि झगडा नगरेको...

पोषण सुधार्दै तमानखोला गाउँपालिका

बागलुङ, २ माघ– तमानखोला गाउँपालिकाले पोषणको अबस्था सुधार्ने अभियान थालेको छ । कुपोषणबाट बचाउने, ख्याउने हुन नदिने र पुड्कोपन हटाउने जस्ता क्रियाकलापका लागिपोषण सुधार अभियान थालिएको हो । पोषण सुधार्न पोसिलो खाना खाने बानीको बिकास...

बिबिध कार्यक्रम गरेर मनाईयो छैटौं राष्ट्रिय योग दिवस

बागलुङ, १ माघ– छैटौँ राष्ट्रिय योग दिवस–२०७७ बागलुङमा पनि बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । योग दिवस मुल आयोजक समितिले योग अभ्यास, निशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमको आयोजना गरेर योग दिवस मनाएको हो...

सिगानामा लिफ्टिङ प्रबिधिको खानेपानी आयोजना शिलान्याश

बागलुङ, १ माघ– खानेपानीको चरम समस्या रहेको बागलुङ नगरपालिका–८ सिगानाकोे लामाचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८ सय मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रबिधि मार्फत लामाचौरमा बितरण गर्ने योजनाको काम...

नवलपुरमा कोरोना संक्रमित बृद्धको मृत्यु

नवलपुर, १ माघ– नवलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ७३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार स्वास्थ्यमा थप...

पोखरा ७ को वडा कार्यालय शिलान्यास

पोखरा, १ माघ– पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । दुई रोपनी ६ आना क्षेत्रफलमा...

दुई महिने ढाका बुनाई सुरु

बागलुङ, १ माघ– बागलुङमा दुई महिने ढाका बुनाई तालिम बुधबारदेखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङले तालिम आयोजना गरेको हो । महिलाहरुलाई सिप बिकास र आय आर्जनसँग जोड्नकालागि तालिमको आयोजना गरेको...

-->