शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

खगेन्द्रको प्रथम स्मृतिसभा

पोखरा, ६ माघ– होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम...

सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै बरेङ गाउँपालिका

बागलुङ, ६ माघ– ‘रोग पालेर होईन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो...

प्रहरी हिरासतमा “किताव कार्यक्रम”

नवलपुर, ५ माघ– नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना भएको छ । नागरिकको गलत आचरणमा सुधार ल्याउँदै समाजलाई अपराधमुक्त बनाउने प्रहरीको कर्तब्यलाई ब्यवहारमै देखाउन कार्यक्रम शुभारम्भ गरिएको छ । नवलपुर जिल्ला प्रहरी कार्यालयले किताव कार्यक्रमको...

गलकोटका नगर प्रमुखको गाउँमा तोडफोड

बागलुङ, ५ माघ– बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको गाउँमा अपरिचित समुहले तोड फोड गरेको छ । उक्त समूहले गैरेको घरसहित गाउँका ६ घरमा तोडफोड गरेर क्षति पु¥याएको प्रहरीले जनायो । गलकोट नगरपालिका वडा...

‘कर्णालीकी अप्सरा रारा’ पुस्तक विमोचन

बागलुङ, ५ माघ– बागलुङमा सोमवार ‘कर्णालीकी अप्सरा रारा’ पर्यटकीय एवम् आर्थिक क्षेत्रको अनुसन्धानमूलक लेख सङ्ग्रह विमोचन गरिएको छ । २०७६ कार्तिक २९ देखि मंसिर ८ गतेसम्म धौलागिरी बहुमुखी क्याम्पस बागलुङको व्यवस्थापन संकायका चौथो वर्षमा अध्ययनरत...

पर्वतको जलजलालाई स्तरोन्ती गरेर नगरपालिका बनाईने

पर्वत, ५ माघ– पर्वतको जलजला गाउँपालिका स्तरोन्नतीको पहल थालिएको छ । नगरपालिकामा स्तरोन्नति गर्न गाउँपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पालिका मुकाममा आइतबार सम्पन्न नवौं गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा...

होमस्टेलाई पाँच लाख सहयोग

तनहुँ, ५ माघ– भिमाद नगरपालिका–९ पाथर्दीमा सञ्चालित पाथर्दी सामुदायिक होमस्टेको विकासकालागि पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सोही ठाउँ घर भई हाल काठमाडौँ बस्दै आएका दिलबहादुर थापाले उक्त रकम सहयोग गरेका हुन्...

पत्रकार महासंघको साधारणसभा फागुन ४ र ५ गते हुने, निर्वाचनको टुंगो लागेन

काठमाण्डौ, ४ माघ– नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ४ र ५ गते हुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । महासंघले यसअघि फागुन ३ गते निर्वाचन...

घर र जागीर सँगै व्यवसायिक बाख्रापालन

बागलुङ, ४ माघ– मेहेनत गर्ने हो भने एउटै व्यक्तिले धेरै क्षेत्रको काम भ्याउन सक्छ । जागिर, घरधन्दा र व्यवसाय बाटपनि सफलता पाउन सक्छ । यस्तै खाले उदाहरण बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका चिरन्जिवी...

निर्मल पूर्जाको दोस्रो विश्व रेकर्ड : ‘केटु’ आरोहण गर्ने पहिलो पर्वतारोही

बेनी, ४ माघ– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ ले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो...

-->