बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बागलुङ नगरको आठौं नगरसभा सुरु, वातावरण बिधेयक प्रस्तुत

बागलुङ, २९ पुस– बागलुङ नगरपालिकाको आठौं नगरसभा बुधबारबाट सुरु भएको छ । हिउँदे सभाका रुपमा लिईने नगरसभामा दुई वटा प्रस्ताव प्रस्तुत भएका छन् । प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन बनाउनका लागि बिधायन समितिले...

देउराली–पञ्चासे सडकको शिलान्यास, दुई बर्षमा काम सकिने

स्याङ्जा, २९ पुस– आँधीखोला गाउँपालिका वडा नं ४ स्थित सेपत–भर्स्याब–देउराल– पञ्चासे सडक निर्माणको शिलान्यास गरिएको छ । सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले मंगलबार शिलान्यास गरेका हुन् । सडकको निर्माण...

जनप्रतिनिधी र कर्मचारीलाई भूमी समस्या समाधानका लागी प्रशिक्षण

तनहुँ, २९ पुस– तनहुँका दश स्थानिय तहमध्ये सबैभन्दा धेरै भूमी सम्बन्धी समस्या शुक्लागण्डकी नगरपालिकामा छ । यहाँका १२ वटै वडामा भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी झण्डै पाँच हजार बढी रहेको आँकलन गरिन्छ । पाँच...

सहकारीले उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाऔं : सांसद गाहा

नवलपुर, २९ पुस– गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् ।मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको...

म्याग्दी जेसीजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ चयन

बेनी, २८ पुस– म्याग्दी जेसीजको शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिबार सम्पन्न २१ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा...

बागलुङमा पृथ्वी जयन्ती र एकता दिवस मनाईयो

बागलुङ, २७ पुस– सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बागलुङमा पनि मनाईएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति बागलुङले एक कार्यक्रमको आयोजना गरी पृथ्वी...

बाथ रोगले पिडीत बिकलाई आर्थिक सहयोग

बागलुङ, २७ पुस– नियमोनिया र बाथ रोगले पिडित बागलुङको गल्कोट नगरपालिका १ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ । जापानमा कार्यरत बागलुङको गल्कोटवासी र नेपालका बिभिन्न ठाउँमा रहेका व्यक्तिहरुको...

ऋषिङ म्याराथनको उपाधी नेपाली सेनाका रोकायलाई

तनहुँ, २७ पुस– पर्यटकिय गन्तव्य प्रर्बद्धनका लागी ऋषिङ गाउँपालिकामा भएको प्रथम ऋषिङ म्याराथनको उपाधी जुम्लाका राजन रोकायले जितेका छन् । खुल्लातर्फको ४२.२ किलोमिटरको निर्धारित दुरी २ घण्टा ५१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उनले...

बागलुङमा कोरोना संक्रमित ५६ बर्षिय पुरुषको मृत्यु

बागलुङ, २७ पुस– बागलुङमा कोभिड–१९ संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–८ का ५६ बर्षिया पुरुषको सोमबार बिहान धौलागिरी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले...

सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानको सूचनाप्रविधि सामाग्री बितरण

बागलुङ, २७ पुस– युगकवी सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यहाँका बिद्यालयहरुमा सूचनाप्रविधि सामाग्री तथा स्टेशनरी र पुस्तकहरु बितरण अभियान थालेको छ । शिक्षा बिकास तथा समन्वय इकाई बागलुङ, पर्वत र म्याग्दीको सहकार्यमा आबस्यक पर्ने बिद्यालयलाई सेवा शुल्क...

-->