बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

सडकमा भेटिएकाको उद्दार गरी आश्रममा

बागलुङ, २३ पुस–पर्वत जिल्ला अस्पतालको छेउमा अन्दाजी ७० बर्षिय वृद्दा धेरै दिनदेखि बेवारिस अबस्थामा थिइन् । दैनिक सयौं मानिस त्यो बाटो हिड्थे । तर कसैले उनले खाए नखाएको वास्ता पनि गर्दैनथे । रातको समयमा...

कार्यकारी सम्पादक बोहरालाई मातृ शोक

बागलुङ, २३ पुस– ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई मातृ शोक परेको छ । बोहराकी ६५ बर्षिया आमा भूमली बोहराको बुधबार साँझ आफ्नै निवासमा मृत्यु भएको हो । बागलुङ नगरपालिका–१ रामरेखामा...

चौरासीमा पुजापाठको सट्टा अक्षयकोष खडा

तनहुँ, २३ पुस– हिन्दु परम्परामा उमेरले ८४ बसन्त छोएपछि चौरासी पुजा गर्ने प्रचलन छ । मृत्युपछि स्वर्गबास हुने जनविश्वासले चौरासीको पुजा लगाईन्छ । प्राय सन्तानले आफ्ना आमा बुवाको चौरासीमा पुजापाठ गर्ने, पुरेहितलाई दानदक्षिणा दिने,...

गण्डकी कार्यव्यवस्था समिति बैठक प्रस्तावमा जुटेन सहमति

पोखरा, २३ पुस– गण्डकी प्रदेशको विशेष अधिवेशनमा सबै दलहरु साझा संकल्प प्रस्ताव ल्याउन सहमत भए । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयार गरेको १३ बुँदे मागलाई साझा...

गण्डकीको बिशेष अधिवेशनमा संकल्प प्रस्ताव दर्ता

पोखरा, २२ पुस– विशेष अधिवेशनको माग गरेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले करिब ५० पृष्ठ लामो प्रतिवेदन पेश गर्ने तयारी गरेका थिए । गण्डकी प्रदेशको स्वास्थ्य अवस्था र कोभिड–१९ को व्यवस्थापनमा सरकार चुकेको...

महासंघलाई बिदेशबाट प्रोजेक्टर र नगद सहयोग

बागलुङ, २२ पुस– ‘हामि सबैको रहर, पत्रकार महासंघको घर’ पत्रकार महासंघ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो यो । झोलामा महासंघको कार्यालय बोक्नुपर्ने बाध्याबाट मुक्तिका लागि अघिल्ला कार्यसमितिहरुको पहलमा...

विश्व ब्रेल दिवस मनाइयो

पोखरा, २२ पुस– बे्रल लिपिका आविष्कारक लुइस ब्रेलको २१२ औं जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ जनवरी ४ कास्की नेत्रहीन संघले विविध कार्यक्रमका साथ मनाएको छ । कास्की नेत्रहीन संघको आयोजना तथा हेल्पिङ हेन्ड्सको सहयोगमा...

पोउवा संघको वरिष्ठ उपाध्यक्षमा पवन निर्विरोध

पोखरा, २२ पुस– पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति चयन भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत पुस २५ गते हुने निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको...

घाईते चितुवा उपचार नपाएर म-यो

बागलुङ, २१ पुस– जैमिनी नगरपालिका–१ कुश्मीसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागदै डिभिजन वन कार्यालय बागलुङ मरेको छ । सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । ‘गम्भिर घाईते...

बटुवाले पानी नपाउने ठाउँमा घरघरमै धारा !

बागलुङ, २१ पुस– खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँर्धेनीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किँदा घरमा भएका बूढापाका ढिलो...

-->