बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

आँधीखोलाका किसानलाई यान्त्रिक हलो

स्याङ्जा, १९ पुस– आँधीखोला गाउँपालिका स्याङ्जाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा आईतबार किसानलाई हलो उपलव्ध गराईएको हो । आवेदन परेकामध्ये ८० जना किसानलाई हलो वितरण गरेको गाउँपालिकाले जनाएको...

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली

पोखरा, १९ पुस– कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् । संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सीता गुरूङ,...

छ वटा पालिकामा १३ उद्यान बन्दै

बागलुङ, १९ पुस– कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिदै गएको छ । २०७६ चैतअघिको जस्तो बाह्य पर्यटकको चाप नभएपनि आन्तरिक पर्यटन सल्बलाउन थालेका हुन् । बागलुङमा पनि तंग्रिदै गरेको पर्यटनको प्रभाव छ...

माघे संक्रान्त्रिदेखि घान्द्रुक पनि खुल्ला

पोखरा, १९ पुस– अन्नपूर्ण पदयात्रा मार्गको महत्वपूर्ण गन्तव्य हो, घान्द्रकु । कास्कीको उत्तरी भागमा पर्ने घान्द्रुक छोटो पदयात्रा र गुरुङ संस्कृति मन पराउनेहरुले रुचाउने ठाउँ हो । नजिकबाट देखिने हिमाल, सुविधासम्पन्न होटलहरु यो गाउँको...

ताजा जनादेशमा जानु लोकतन्त्रको नमूना : नेता गुरुङ

बेनी, १९ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशले पत्तासाप हुने डरले चुनावको विरोध गरिएको बताएका छन् ।नेकपा म्याग्दीले शनिबार सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

प्रदेशमामिला सभापती थापाको सवारी तोडफोड

बागलुङ, १८ पुस– गण्डकी प्रदेश मामिला सभापती तथा सांसद कृष्ण थापाको सरकारी सवारीमा तोडफोड भएको छ । पार्टी कामको शिलशिलामा बागलुङको बरेङ गाउँपालिका पुगेका थापाको गाडीमा अज्ञान समुहले तोडफोड गरेको हो । बरेङ गाउँपालिका—३ बाटाकाचौर...

पञ्चकोट पुग्ने पदमार्ग निर्माण सुरु

बागलुङ, १८ पुस– पर्यटकीय पञ्चकोट पुग्ने पदमार्ग निर्माण सुरु भएको छ । बागलुङ नगरपालिका–६ सिमको प्रगतिचोकदेखि पञ्चकोटसम्मको पदमार्ग निर्माण थालिएको हो । संघीय सरकार र गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने पदमार्गको बिहिबार बागलुङ नगरपालिकाका...

देश बनाउने शिक्षा आबस्यक : पूर्वप्रधानन्यायाधिस श्रेष्ठ

बागलुङ, १८ पुस– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले नेपाल सरकारले विद्यालय शिक्षाको उद्देश्य र औचित्य पुष्टी गर्ने बेला आएको बताएका छन् । बागलुङको विद्यामन्दिर माविले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले अब देश बनाउने जनशक्ती...

‘हेडसरको बर्थ डे’ विद्यार्थीलाई न्यानो कपडा !

बागलुङ, १७ पुस– गाउँकै सामुदायीक विद्यालयका प्रधानाध्यापक । गाउँका सबैले उनीसँगै सरसल्लाह लिन्छन् । गाउँमा हुने हरेक क्रियाकलापमा शिक्षक त्यसमा पनि प्रधानाध्यापक भएकाले उनको उपस्थिती र प्रभाव रहनु स्वभाविक हो । कल्पना गरौं कुनै विद्यालयको...

नेपाली बैज्ञानिकले बनाए कोरोना बिरुद्ध खोप

बागलुङ, १७ पुस– संसारभर कोरोना भाइरसविरुद्ध खोपको तयारी भैरहेको बेला बागलुङका एक वैज्ञानिक सहभागि तीनजनाको समूहले उपचार पद्दतीको सफल परीक्षण गरेको दाबी गरेका छन् । अमेरिकाको ‘एसटी जुड बाल अस्पताल’की प्रोफेसर थिरमलादेवी कान्नगाण्तीको ल्याबमा वैज्ञानिक...

-->