बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

वडिगाडमा हिउँदेसभामा पनि योजना छनौट

बागलुङ, २७ पुस– बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाटपनि योजना छनौट र बजेट बिनियोजन गरेको छ । कानुन बनाउनकालागि हुने गाउँसभाले अघिल्लो आर्थिक बर्षको बाँकी बजेटलाई योजनाहरुमा बाँडफाँड गरेको हो । चालु आर्थिक वर्षको मध्यअवधीमा ६ वटा...

न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान

वालिङ, २५ पुस– वालिङ नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई तथा अभ्यास आदान प्रदान गरिएको छ । द एशिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा शुक्रबार वालिङमा सिकाई...

माटो सुहाउँदो उत्पादनमा गलकोटको जोड

बागलुङ, २५ पुस– कृषि र पशुपालन स्वरोजगारीकालागि उत्तम पेशा हो । बजार र उपभोक्ता प्रसस्त रहेकाले कृषि उपज र पशुजन्य उत्पादन गर्नेहरुकालागि राम्रो अवसरहरु छन् । यस्ता अवसरहरुको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय...

काठेखोलाका बिपन्न समुदायलाइ बाख्रा बितरण

बागलुङ, २५ पुस– दलीत समुदायका विपन्न परिवारको आर्थिक विकासकालागि काठेखोला गाउँपालिकाले बाख्रा वितरण कार्यक्रम सुरु गरेको छ । आर्थिक अवस्था कमजोर रहेका दलीत परिवारलाई व्यवसायिक बाख्रा पालनमा उत्प्रेरीत गर्नकालागि बीउ पुजीमा बाख्रा वितरण गर्न थालिएको...

बुहारी करणीको आरोपमा ससुरा पक्राउ

स्याङ्जा, २५ पुुस– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जवरजस्ती करणी गर्दै आएको जाहेरीका आधारमा प्रहरीले...

बलेवाको बालप्रभा प्राविलाई रोट्रयाक्टको सहयोग

बागलुङ, २४ पुस– सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङको बलेवा स्थित एक बिद्यालयलाई २ लाख बरावरको शैक्षिक सामाग्री प्रदान गरेको छ । क्लवले जाडोमा न्यानो कार्यक्रम अन्तरगत बलेवाको पैयुपाटा स्थित बालप्रभा प्राविमा अध्यनरत ५५...

सिंगा तातोपानी कुण्ड माघ १ गतेदेखि खुल्ने

बेनी, २४ पुस– महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण बन्द भएको बेनी नगरपालिका–४, मा अवस्थित तातोपानी कुण्ड आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । प्राकृतिक उपचार स्थल मानिएको कुण्डमा जनस्वास्थ्यको...

‘मानवअधिकारको बिषय बिद्यालयबाटै पढाऔं’

बागलुङ, २४ पुस– पछिल्लो समयमा बढ्दो मानवअधिकार हनन्का बिषय न्युनिकरणकालागि बिद्यालयतहबाटै पाठ्यक्रम बनाएर सिकाउनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरले अधिकार संरक्षण तथा नागरिकको कर्तव्य बारेमा पनि बिद्यालयतहबाटै सिकाइ हुनुपर्नेमा जोड दिएका छन् । अमृत आदशृ...

चिन्ने खर्क सामुदायिक वनलाई अग्नि नियन्त्रण सामग्री वितरण

पोखरा, २३ पुस–वन डिभिजन कार्यालय कास्कीले कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समितिलाई अग्नि नियन्त्रण सम्बन्धित १५ थरी सामग्री दिएको छ । निमित्त डिभिजन वन अधिकृत शालिग्राम पराजुलीले पोखरा महानगरपालिका वडा नं. १६, १९...

पोखरामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन सुरु

कास्की, २३ पुस– पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । बुधबार पोखरा महानगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचय पत्रकालागि तथ्यांक संकलन...

-->