मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जुवाको खालबाट पाँचजना पक्राउ

बागलुङ, १८ कात्तिक– जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारको एक होटलमा जुवा खेलेको आरोपमा नगद सहित पाँच जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको होटल बिसौनीबाट नगद ७८ हजार १ सय रुपैयाँ...

पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय बिरुद्ध म्याग्दी प्रहरीको अप्रेसन, तीनजना पक्राउ

बेनी, १८ कात्तिक– म्याग्दी प्रहरीले पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीलाई सदस्य विस्तार गरी ठगी गरेको आरोपमा पोखरास्थीत...

बाँदर लखेट्न एकोहोरो शंख फुक्छन् किसान !

बागलुङ, १८ कात्तिक– बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जंगलमा बस्ने बाँदरको बथानले सधैं बिनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैं निराश । खेतीपाती नासिएकै पीडाले जिल्लाको...

ओरालो लाग्दै सक्रिय संक्रमितको संख्या

काठमाडौं, १७ कात्तिक– देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित...

ढोरपाटनका पीडितलाई सवा ११ लाख सहयोग

बागलुङ, १७ कात्तिक– जापानमा रहेका बागलुङे युवाहरुको समुह बागलुङ समाज जापानले जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो पीडितका लागि नगद सहयोग गरेका छन् । जापानमा चलाईएको सहयोग अभियानबाट संकलित रकम नगरपालिकाको बाढीपहिरो राहत...

एक हप्ताका लागि बागलुङ बजार लकडाउन

बागलुङ, १७ कात्तिक– जिल्लाको सर्वपक्षिय बैठकले सोमबार राती १२ बजेदेखि कात्तिक २४ गते राती सम्म बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय,...

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बागलुङ, १७ कात्तिक– बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परि बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केहि पत्तो लागेको छैन्...

गण्डकीमा कोरोना कहर : भरिँदै आइसीयू बेड

पोखरा, १७ कात्तिक– गण्डकी स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमितको उपचारको लागि आइसीयू र भेण्टिलेटरको तत्काल अभाव नभएको जिकिर गरेको छ । आइसीयू र भेण्टिलेटरमा गम्भीर प्रकृतिका बिरामीको उपचार हुन्छ । कोरोनाले सिकिस्त बनाएकाहरुको लागि आइसीयू...

बरेङ बजारमा सडक कालोपत्रे

बागलुङ, १७ कात्तिक– बागलुङको बरेङ गाउँपालिकाको केन्द्र बरेङ बजारमा सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदुरको प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याएको हो । कोरोना कहरका कारण मजदुरहरु पाउन...

अबैध बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जना पक्राउ

नवलपुर, १६ कार्तिक– अबैध रुपमा बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत...

-->