बागलुङ, १९ भदौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ढोरपाटनमा बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण वर्षा रोकिएपछि तत्काल सुरु गर्ने बताएका छन् । शुक्रबार ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री थापाले पीडितहरुलाई...