बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

म्याग्दी/ अन्नपूर्ण हिमाल आरोहणको वार्षिकोत्सवकको अवसरमा आयोजित अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश लिम्बु र सुनसरी रोकाले जितेका छन् । प्रतियोगितामा पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बुप्रथम हुँदा महिला तर्फ डोल्पाकी सुनसरी रोकाले उपाधिमाथी कब्जा जमाएका...

बालोदयलाई वडाध्यक्ष कपको उपाधि

पोखरा/गतवर्षको उपविजेता एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई फाइनल खेलमा पराजित गर्दै पोखरा १७ मा रहेको बालोदय बोर्डिङ स्कूलले पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा बालोदयले पार्दीको...

पोखरामा भोलीदेखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने

पोखरा/ खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा जेठ...

केवि एकेडेमीले जित्यो एसईई कप फुटसलको उपाधि

बागलुङ/प्रथम माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिताको उपाधि म्याग्दीको मनसुन एक्स केवि एकेडेमीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा फ्युचर ब्राइटर इङ्लिस बोर्डिङ स्कुलाई ०–१ गोलले पराजित गर्दै मनसुन एक्स केवि एकेडेमीले उपाधि...

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं/आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले हराएको छ । ३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ बलमा अलआउट गर्दै १ सय २२ रनको सानदार जित...

१६ औं राष्ट्रपति रनिङ शिल्डको लागि तयारी तीव्र

बागलुङ/गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी जेठ १५ र १६ गते हुने राष्ट्रपति रनिङ शिल्डका लागि आवश्यक तयारी तीव्र पारिएको हो । प्रचार प्रसार, आवास व्यवस्थापनको...

स्कटल्याण्डमाथि जित निकाल्दै नेपाल पाँचौ स्थानमा उक्लियो

काठमाडौं/आइसिसी विश्वकप लिग–२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ । यो जितसंगै नेपाल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो...

बागलुङमा एसईई कप फुटसल हुने

बागलुङ/बागलुङ सम्पदा अंकित स्पोर्टस्को आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिता हुने भएको छ । दुई दिन चल्ने प्रतियोगिताको तयारी चलिरहेको आयोजक बागलुङ सम्पदा अंकित स्पोर्टस्का प्रोपाइटर सौगातजंग खड्काले जानकारी दिए । प्रतियोगिता जेठ...

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं/आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा अमेरिकाविरुद्व नेपालले सानदार जित निकालेको छ । त्रित्रि मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो । १ सय ९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेट...

सृजना सेकेण्डरी स्कूलमा भलिबल प्रतियोगिता

पोखरा/पोखरा महानगरपालिका वडा नं ८, सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कूलमा नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना मा.वि.को व्यवस्थपनमा अतिरिक्त क्रियाकलापअन्तर्गत यही जेठ १ गते शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा...

-->