अर्ना जेसिज कप फुटबल : चिल्ड्रेन र वीर गोर्खाली सेमीफाइनलमा भीड्ने
बागलुङ/ चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र वीर गोर्खाली युवा क्लब बाङेचौर खेल मैदानमा जारी अर्ना जेसिज कप फुटबलको सेमीफाइलमा भीड्ने भएका छन् । यसअघिको खेल जित्दै श्री मेयर गण बागलुङ र कालीपुल युनाइटेड क्लब...
जेसीज कप फुटबल: कालीपुल र श्रीमेयर गण सेमीफाईनलमा
बागलुङ/ बागलुङ जेसीजले आयोजना गरेको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगितामा कालिपुल युनाइटेड बेनी र श्रीमेयर गण बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान भएको पहिलो खेलमा बागलुङ सुधार केन्द्रलाई ०–२ गोलले पराजित गर्दै...
रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड
पोखरा/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधिका लागि तीनजना खेलाडीबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटीएफ...
नेपाली क्रिकेटको ऐतिहासिक जीत : एसिया कपका लागि छनोट
काठमाडौं/ एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको छ । मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिन भएको उपाधि भिडन्तमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा...
औपचारिक थालनी भयो बागलुङमा जेसीज कप फूटबल
बागलुङ/बागलुङ जेसीजले आयोजना गर्ने ‘अर्ना जेसीज कप २०२३’को औपचारिक शुरुवात भएको छ । बाङगेचउर स्थित खेल मैदानमा हुने खेल बर्षातका कारण शुरु हुन नसकेपछि जेसीजले आइतवार खेलको शिल्ड र ट्रफी सार्वजनिक गरेर खेल शुरु...
पोखरा/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले...
वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज
पोखरा/गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन...
नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि यूएईसँग भिड्ने
काठमाडौं / वर्षाले प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने क्रममा...
करण केसी एक्लैले लिए कुवेतको पाँच विकेट
काठमाडौं / एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरूद्धको सेमिफाइनल खेलमा करण केसीले पाँच विकेट लिएका छन्। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङ गरेको नेपालले कुवेत सामु २८१ लक्ष्य प्रस्तुत गरेको थियो। त्यसमा...
उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा
पोखरा /नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले...