शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा स्पोर्ट्स अवार्डलाई सहारा युकेको सहयोग

पोखरा/सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । ७ औं पोखरा स्पोर्ट्स अवार्डलाई सहारा युकेले नगद ५० हजार सहयोग गर्ने भएको हो । सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ...

दृष्टिविहीन टि २० सिरिज : दोस्रो खेलमा नेपालको हार

पोखरा/ पोखरामा जारी नेपाल भारत द्विपक्षीय टी २० दृष्टिविहीन महिला क्रिकेटको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ । १७३ रनको लक्ष्य पाएको भारतले १४.३ ओभरमा १ विकेटको क्षतिमा ९ विकेटले जित पूरा ग¥यो ।...

पोखरा स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयनमा बागलुङका पाँच खेलाडी

पोखरा/ सातौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०७९ को ७ विधामध्ये ४ विधाका मनोनयन सार्वजानिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजनामा हुने अवार्डमा बागलुङको बर्चस्व रहेको छ । मञ्चले सार्वजानिक गरेको चार...

विनिता विश्वकै पहिलो शतक प्रहार गर्ने दृष्टिविहीन खेलाडी

पोखरा/ अन्तर्राष्ट्रिय दृष्टिविहीन टि २० क्रिकेट प्रतियोगितामा नेपालकी विनिता पुनले पहिलो पटक शतक प्रहार गरेकी छिन् । नेपालको आयोजनामा पोखरामा सुरु भएको टि २० अन्तर्राष्ट्रिय सिरिजमा भारतविरुद्ध शतक प्रहार गर्दै उनी शतक प्रहार गर्ने...

राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो । कास्कीले...

नेपाल भारत दृष्टिविहीन टि २० सिरिज आजदेखि

पोखरा/ नेपाल र भारतबीच आजदेखि दृष्टिविहीन टि २० क्रीकेट सिरिज सुरु हुँदैछ । नेत्रहीन क्रिकेट संघको आयोजनामा नेपाल भारत दुईदेशीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज हुन लागेको हो । नेत्रहीन क्रिकेट संघले सोमबार पोखरामा पत्रकार...

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा अधिकारी

पोखरा/ मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् । पोखरामा सोमबार सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन्...

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सुरु

पोखरा/ गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११.०६ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्...

प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपाललाई ३ रजत, ४ कास्य

पोखरा/ अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपालले कुल ७ पदक जित्न सफल भएको छ । आफ्नो शरिरको अंगदान गरेका व्यक्तिहरु बीच अष्टे«लियामा भएको खेलमा नेपालले ३ रजत र ४ कास्य पदक जित्न सफल भएको हो । नेपालले...

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु हुँदैछ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरा रंगशालामा आजदेखि विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताले गण्डकी प्रदेशबाट खेलाडी छनोट गर्नेछन्...

-->