पोखरा / शनिबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुदमा राजनीति हुँदा ठूला परियोजना सम्पन्न हुन नसकेको अभिव्यक्ति दिए । कास्कीको माछापुच्छे« गाउँपालिका भिंडाबारीमा निर्माण गरिने भनिएको दक्षिण एसियाकै नमूना परियोजनालाई संकेत गर्दै मुख्यमन्त्रीले राजनीतिकरण...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पाण्डेले क्रिकेट रंगशालाका लागि पुनः पहल...
बागलुङ / दुई गोलको अग्रता जोगाउन नसक्दा उपाधि दाबेदार मानिएको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब अर्ना जेसिज कप फुटबल प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरिएको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै आक्रमक खेल खेलको...