शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता, सहयोगी जोडिनेक्रम जारी

पोखरा/ पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा...

सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल

काठमाडौं/शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन् । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको यस प्रतियोगिताको विजेताले सुनको बल पुरस्कार जितेका छन् । काठमाडौंको गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिता १८...

एसिसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो

काठमाडौं/ नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै एसिसी प्रिमियर कप प्रतियोगितामा लगातार दोश्रो जित पाएको छ । जितका लागि ५० ओभरमा ३११ रनको लक्ष्य पाएको ओमान ४६ ओभर ३ बलमा २२५ रनमा अलआउट भएपछि...

खेलाडी सम्मानको लागि छुट्टयाइएको पैसा अर्थमै अड्कियो

पोखरा/ गण्डकी प्रदेश सरकारले घोषणा गरेको पुरस्कार रकमको प्रक्रिया अर्थ मन्त्रालयमा नै अड्किएको छ । गण्डकी प्रदेश यु–१९ क्रिकेट टोलीलाई दिने भनिएको रकम एक वर्ष बढी समय हुँदा समेत अझै दिइएको छैन् । गत...

पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

पोखरा / पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको...

२०७९ मा खेलकुद : गण्डकीको ऐतिहासिक जित

पोखरा/राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण गण्डकी प्रदेशले आयोजना गर्ने मौका पायो । ३९ वर्षपछि गण्डकीमा भएको खेलकुदमा गण्डकी समग्रमा चौथो स्थानमा रहे पनि प्रदेशतर्फ भने पहिलो रह्यो । जुन गण्डकीको ऐतिहासिक जित मान्नुपर्छ ।...

बागलुङमा जेसिज कप फुटबल हुने

बागलुङ/ आगामी वैशाख १७ देखि २३ गतेसम्म बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले जेसिज बागलुङको अयोजनामा ‘जेसिज कप फुटबल’ प्रतियोगिता हुन लागेको...

पोखरा स्पोर्ट्स अवार्डलाई राखेपको पनि सहयोग रहने

पोखरा / सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग रहने भएको छ । आगामी बैशाख २३ गते आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार...

बगरफाँटमा रु एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन...

राष्ट्रिय पुरुष हक्कीको लिगचरणबाटै बाहिरियो गण्डकी

पोखरा/  गण्डकी प्रदेश विराटनगरको शहिर रंगशालामा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितको लिग चरणबाटै बाहिरिएको छ । शनिबार कर्णाली प्रदेशसंग २–२ गोलको बराबरी खेल्दै बाहिरिएका हो । ३ खेल खेलको गण्डकी २...

-->