काठमाडौं / नेपालका एकपछि अर्को चर्चित फुटबलर विदेशिने क्रम जारी छ। ए डिभिजन लिग र प्रधानमन्त्री थ्री नेशन्स कप चलिरहँदा तीनजना चर्चित फुटबलर विदेशिएका छन्।
मोरङको उर्लाबारीमा हुर्किएर राष्ट्रिय टोलीमा परिसकेका चर्चित फुटबलर रजिन धिमाल...
क्रिकेटरद्वय करण र सुवास गृह जिल्लामा सम्मानित
बागलुङ/क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो ।
नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा...
टेनिसमा उपाधिका लागि राजन र नवीनको भिडन्त
पोखरा/ राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता...
युएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा
पोखरा/ नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा हराउँदै सोझै विश्वकप छनोटमा प्रवेश गरेको छ । योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान...
आसिफ खान चम्कदाँ नेपाललाई युएईले दियो विशाल लक्ष्य
पोखरा /आइसिसि विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपाललाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युइईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय...
बुधबारदेखि बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता
बेनी /सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म...
बलिङमा चम्कदाँ नेपाल ९ विकेटले विजयी
पोखरा / नेपालका बलर चम्कदा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएजी) लाई ९ विकेटले हराएको छ ।
नेपालका बलर चम्कँदा पिएनजीका ब्याटर चल्न सकेनन् । पपुवा न्युगिनी ३२ ओभमा ९५ रन बनाउँदै...
युएईमाथि नेपालको १७७ रनको कीर्तिमानी जित
पोखरा/ नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि कीर्तिमानी जित हासिल गरेको छ ।
त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा युएईलाई १ सय ७७ रनले हराउँदै कीर्तिमानी जित हासिल गरेको हो ।
जितसंगै नेपालले ओडिआई मान्यता...
साविक विजेतालाई कोल्मा बहाकोट तेश्रो क्रस कन्ट्री दौडको उपाधि
स्याङजा/ डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को...
नेपाल ५२ रनले विजयी
पोखरा /नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । जितसंगै नेपाल सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि २ सय ९८ रनको विशाल विजयी...