शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बागलुङ नगरले जित्यो राष्ट्रपति रनिङसिल्ड

बागलुङ/ बागलुङ नगरपालिका बागलुङले जिल्ला स्तरीय रनिङ्गसिल्ड प्रतियोगीता जितेको छ । बागलुङ नगरले १८ स्वर्ण, १३ रजत र १० कास्य पदक जित्दै उपाधीको रक्षा गरेको हो । यो जितसँगै बागलुङ नगरले रनिङसिल्ड आफ्नो पक्षमा...

राष्ट्रपति कप खेलकुद : जैमिनी र गलकोट भलिबलको फाइनलमा

बागलुङ/ बागलुङमा जारी ११ औं राष्ट्रपति कप खेलकुद प्रतियोगिताको भलिबल खेलमा जैमिनी नगरपालिका र गलकोट नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा गलकोटले बडिगाड गाउँपालिकालाई २५–२० र २५–२० को सेटमा पराजित गरेर फाइनल...

राष्ट्रपति रनिङशिल्ड : कास्कीबाट १२ वर्षीया कवितासहित ९४ जना छनोट

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कास्की जिल्लाबाट एथलेटिक्समा १२ वर्षीयाया खेलाडी छनोट भएकी छिन् । एथलेटिक्सको १५ सय मिटर र ३ हजार मिटरको दौडमा गौरीशंकर माविकी १२ वर्षीया कविता मगर छनोट...

सृजना कप भलिबलमा ४५ समुह

पोखरा/पोखरामा मंगलबारदेखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने...

लखन कप भलिवलको उपाधि जैमिनी र गलकोटलाई

बागलुङ/ मगर संघ बागलुङले ४१ औं मगर संघ स्थापना दिवसको अबसरमा आयोजना गरेको वडा स्तरीय ‘लखन कप’ पुरुष भलिवलको उपाधि गलकोट नगरपालिका वडा नं. ५ ले जितेको छ । गलकोट नगरपालिकाकै वडा नं. ६...

२८ स्वर्णसहित पोखरा महानगर च्याम्पियन, सविनाले दिलाइन पाँच स्वर्ण

पोखरा / २८ स्वर्ण पदक सहित पोखरा महानगरपालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको खेलकुद प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्यसहित कुला ४४ पदक प्राप्त...

क्यान्सर जितेपछि दौडिन बेलायतदेखि पोखरा आईन मञ्जु गुरुङ

पोखरा / रोग लाग्दा पनि मान्छेले भगवानलाई धन्यवाद दिन्छ र ? त्यो पनि उपचार गर्न असाध्य र अति महँगो मानिने रोगमा ! हो दिन्छन् । राष्ट्रिय महिला भलिबल टिमकी पूर्वखेलाडी मञ्जु गुरुङ पनि क्यान्सर लागेकोमा...

बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ/ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारबाट बागलुङ बजारमा शुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्दै श्रेष्ठले खेल क्षेत्रमा पछिल्लो समय बागलुङले...

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु, पोखरा महानगरको विजयी सुरुवात

पोखरा / १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आजदेखी सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पोखरा महानगरपालिकाले विजयी सुरुवात समेत गरेको छ । पोखरा महानगरपालिकाले एथलेटिक्स तर्फ विजयी सुरुवात गरेको हो...

संगम कपको उपाधिका लागि एल.जी. र नव आर्दश भिड्ने

पोखरा/साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप तथा विल स्मृति फुटवल प्रतियोगिताको उपाधिको लागि भिड्ने भएका छन् । संगम क्लवको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तरगत शुक्रबार...

-->