शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

संगम कप उपाधिको लागि एल.जी. र नव आदर्श भिड्ने

पोखरा / साविक उपबिजेता एल.जी.एशोसियसन र नव आदर्श सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा १३ मा...

पोखरामा प्राविधिक गोष्ठी तथा कालो पेटी ग्रेडिङ

पोखरा/ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आईटिएफ प्राविधिक गोष्ठी तथा कालो पेटी गे्रडिङ राजधानि पोखरामा सम्पन्न भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलकुदको क्षेत्रमा खेलाडीको योगदान अतुलनिय रहेको प्रतिक्रिया...

बागलुङमा शुक्रबारदेखि दोस्रो लखन कप भलिबल

बागलुङ/ ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला/पुरुष भलिबलको आयोजना गरेको छ । संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र...

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सनराइजलाई ७ स्वर्ण

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुँद प्रतियोगितामा सनराइज आवासीय माविले सबैभन्दा धेरै स्वर्णपदक जितेको छ । मंगलबार बेलुकीसम्मका खेल सकिंदा सबैभन्दा धेरै ७ स्वर्ण, ६ रजत र १ कास्य पदक जितेर...

फ्युचर ब्राइटर र कास्की मोडनाइज्ड फुटसलको फाइनलमा

पोखरा/  फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बागलुङले कास्की च्याम्पियन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई...

त्रिदेशीय शृङ्खलामा नेपालको क्लीन स्वीप

पोखरा / आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी त्रिदेशीय शृङ्खलाको चार वटै खेलमा नेपालले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेसँगै यो शृङ्खलाका सबै खेलमा नेपालले...

रोहितको ब्याटिङ र सन्दीपको बलिङमा स्कटल्यान्डमाथि नेपालको सनसनी जित

काठमाडौं/कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् । हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे । लगातार चौंथोपटक टस...

राष्ट्रपति रनिङ सिल्ड : छात्रा भलिबलको फाइनलमा विश्वकर्मा मावि र सिगाना मावि

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगितामा छात्र र छात्रातर्फको भलिबल खेलको फाइनल समीकरण पूरा भएको छ । मंगलबार बिहान भएका खेलमा छात्रतर्फ विश्वकर्मा मावि र सिगाना मावि तित्याङ फाइनल प्रवेश गरेका...

हिसान गण्डकी फुटसल सेमिफाइनल समिकरण पूरा

पोखरा/ हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । अर्को खेलमा कास्की...

ज्ञानदेवी रोकालाई लामो दूरीको दौडमा दुई स्वर्ण

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको लामो दूरीका दौडमा विद्यामन्दिर माविकी ज्ञानदेवी रोकाले स्वर्ण पदक जितेकी छिन् । रोकाले छात्रातर्फको १ हजार ५ सय मीटर र ३ हजार मिटरको दौड...

-->