शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बागलुङ नगरस्तरीय राष्ट्रपति कप सुरु

मार्चपास र अन्य क्रियाकलापभरी विद्यार्थीलाई मैदानमा उभ्याइएको थियो । कतिपयले उक्त कार्य बाल अधिकारको विरुद्ध भएको टिप्पणी गरेका छन् । बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ...

राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप सुरू

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मंगलबारसम्म चल्ने प्रतियोगिताको...

तोड्न सकेनन् स्टेफनले आफ्नै रेकर्ड, राजपुराको ह्याट्रिक

पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेइले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै उनलले दोस्रोपटक स्वर्ण जितेका हुन् ।...

हसान गण्डकी फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक

पोखरा/ फागुन ७ देखि पोखरामा सुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । तीनदिने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् । सार्वजनीक भएको खेल तालिका...

सफल पोखरा म्याराथनमा १६ राष्ट्रका धावकको सहभागिता

पोखरा/ नेपालकै जेठो म्याराथनको रुपमा रहेको पोखरा म्याराथनमा १६ राष्ट्रका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेसँगै सहभागी राष्ट्रको...

१७औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा

पोखरा / नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो...

मुख्यमन्त्री भलिबल कपको उपाधि : पुरुषतर्फ बागलुङ र महिलातर्फ म्याग्दीलाई

स्याङ्जा / गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ बागलुङ र महिला तर्फ म्याग्दीले जितेको छ । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको बुधबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले...

अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा प्रवेश

पोखरा/ गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिलातर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल क्याप्टेन अरुणा शाहीको कप्तानीमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो ।...

कराते सेमिनारमा सहभागी हुन राजनसहितको टोली जापान प्रस्थान

बागलुङ / जापानमा फ्रेवुअरी १३ देखि १९ सम्म हुन गईरहेको कराते सेमिनार र प्रतियोगितामा सहभागी हुन नेपालको तर्फबाट खेलाडीको टोली शनिवार जापान प्रस्थान गरेको छ। खेलाडीहरुलाई बिदाइ गर्दै खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला) ले...

काठेखोलामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले खेलकुद विकासका लागि खेल प्रशिक्षकहरुको व्यवस्था गर्ने भएको छ । गाउँपालिकास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले छिट्टै खेल प्रशिक्षक नियुक्त गर्ने योजना रहेको सुनाए । विकास...

-->