शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप हुँदै

पोखरा / गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक...

शेरबहादुर स्पेशल अवार्ड सलिनालाई

काठमाडौं/ नेपाली महिला राष्ट्रिय भलिबल टोली सदस्य सलिना श्रेष्ठ छैटौं संस्करणको केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सलिनालाई स्पेशल अवार्डबाट शनिबार सम्मानित...

नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट

पोखरा / नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा यामबहादुर रानाभाट निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष...

बहिरा खेलाडीको बिदाई

बागलुङ/ पोखारमा हुने दोस्रो राष्ट्रिय बहिरा सेभेन ए साईड फुटवल प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई बागलुङ बहिरा संघ बागलुङले बिदाइ गरेको छ । माघ २० गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा हुने फुटवलकालागि जिल्लाबाट छनोट भएका...

के सन्दिप एक अनुशासन तोडेका खेलाडीमात्र हुन त ?

पोखरा/ मंगलबार रातीसम्म पोखरामा नेपाल क्रिकेट संघ (क्यान) को बैठक जारी थियो । केही केन्द्रिय सदस्यहरुले बैठक बहिष्कार गर्दै पदाधिकारीको राजीनामा मागेतापनि बहुमत सदस्यको आडमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले बैठकलाई जारी राखे । बैठकमा छलफल...

बाग्लुङ र पर्वतले पायो क्रिकेट संघको मान्यता

पोखरा / नेपाल क्रिकेट संघको पोखरामा सम्पन्न बोर्ड बैठकले गण्डकी प्रदेशको बागलुङ र पर्वत जिल्लालाई क्रिकेट संघको मान्यता दिएको छ । विवादका बाबजुत पोखरामा सम्पन्न क्यानको बैठकले बागलुङ र पर्वतलाई क्रिकेट संघको मान्यता दिने निर्णय...

क्यानको पोखरा बैठक: समस्याको ‘हल’खोजेन बरु विवाद बढायो

पोखरा/ पोखराको ड्यामसाइडमा आलिसान होटल ‘यल्लो प्यागोडा’ छ । फेवाकिनारको यो भव्य होटल पोखराकै सुविधायुक्त होटेलमध्येको एक हो । यही होटेलको सातौँ तलामाथि हल छ । त्यही हलमा मंगबार राति ‘नेपाल क्रिकेट संघ (क्यान)...

महानगरको आयोजनामा वडास्तरीय भलिबल

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । पहिलो...

म्याग्दीमा नियमित माविस्तरीय भलिबल

बेनी/ म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० वर्षे सम्झौता गरिएको...

गण्डकीले जित्यो टाइगर कपको उपाधि

पोखरा / घरेलु टोली गण्डकी प्रदेश र विभागीय एपिएफ क्लब तेस्रो टाइगरकप भलिबलको च्याम्पियन बन्न सफल भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिबार भएको पुरुष तर्फको...

-->