शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

टाइगरकप : महिलातर्फ एपीएफ र आर्मी फाइनलमा

पोखरा/ पोखरा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलको महिला टोली पोखरा रंगशालामा जारी तेस्रो टाइगरकप महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ३–० को सोझो...

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ बिजयी

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ विजयी...

गण्डकीले श्रीलंकन क्लबलाई हराउँदा पुलिस सेमिफाइनलमा

पोखरा / पोखरामा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोट्र्सलाई हराउँदा पुलिस क्लब सेमिफाइलमा प्रवेश गरेको छ । पुरुष तर्फ आज भएको लिगचरणको अन्तिम दोस्रो खेलमा गण्डकीले श्रीलंकन...

खेलाडीको पिडा : राम्रो खेल्यो हाइहाइ नराम्रो खेल्यो बाइबाइ

पोखरा/गण्डकी प्रदेशका स्पाइकर घनश्याम चौधरीले खेलाडी हुँदाको पीडा पोखेका छन् । बुधबार गण्डकी प्रदेश पुरुष टोलीले त्रिभुवन आर्मीविरुद्ध लिग चरणमा रोमाञ्चक जित निकाल्दा चौधरी नायक बने । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेल पाँचौ सेटसम्म धकेलिएको...

आर्मी माथि गण्डकीको रोमाञ्चक जित

पोखरा / पोखरा रंगशालमा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले त्रिभुवन आर्मी माथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा गण्डकी प्रदेशले आर्मीमाथि ३–२ को...

रोकिएन एपिएफको जितको यात्रा, सेमिफाइनलमा प्रवेश

पोखरा / पोखरामा जारी टाइगर कप भलिबल च्याम्पियनसिपमा एपिएफ क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दिदैँ सेमिफाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको खेलको लिग चरणमा चार...

वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित

पोखरा / स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै...

पोखरा रंगशालामा चोरको टार्गेट शौचालय

पोखरा/ गएको पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । नयाँ पूर्वाधार १७ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट, व्यवस्थित सिट, शौचालय भएको मैदानको प्रशंसा पनि भयो...

१७ औैँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन ६ फागुनमा हुँदै

पोखरा / आउँदो फागुनको ६ गते पोखरामा १७ औैँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति निर्माणसँगै म्याराथनको तयारी थालेको छ । सफल दूधको मुख्य प्रायोजन...

भारतीय टिम नआएपछि गण्डकीलाई अवसर

पोखरा/ टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखी तेस्रो संस्करणको टाइगर कप महिला/पुरुष भलिबल च्याम्पियनसिपको आयोजना हुँदैछ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने प्रतियोगितामा यो वर्ष दुई विदेशी क्लबलाई समावेश गर्ने योजना आयोजकको...

-->