शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

फुटबलमा तिन पिँढीलाई जोड्दै बगर भाइखलक

पोखरा/ बगर भाइखलकले माघ पहिलो साता ४० वर्षमाथि समूहको भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । पोखरा महानगरपालिका १ बगरमा रहेको बगर भाइखलकले १२ औं संस्करणको ‘बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबलको आयोजना...

प्रथम वालिङ गोल्डकप पुस ३० गतेबाट

स्याङ्जा/ वालिङ खेलमैदानमा पुस ३० गतेबाट प्रथम वालिङ गोल्डकप फुटबल २०७९ हुने भएको छ । वालिङ युनाइटेड फुटबल क्लबले खेलाडी उत्पादन, खेलमैदान निर्माण र जेष्ठ नागरिक सम्मान गर्ने उदेश्यले नकआउट गोल्डकप फुटबलको आयोजना गरेको हो...

२० लाख धरौटी बुझाएर रिहा भए सन्दीप लामिछाने

पोखरा / नाबालिका बलात्कार अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र...

सन्दीपलाई धरौटीमा छाड्ने अदालतको आदेशमा शर्तैशर्त (पूर्णपाठसहित)

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत पाटनले सन्दीपलाई पाँचवटा शर्त निर्धारण गरेको छ । शर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत् पुनः पक्राउ गरी थुनामा राख्नसक्ने अदालतको आदेशमा उल्लेख छ । बिहीबार...

प्रथम वालिङ गोल्डकप पुस ३० गतेबाट

स्याङजा / वालिङ खेलमैदानमा पुस ३० गतेबाट प्रथम वालिङ गोल्डकप फुटबल २०७९ हुने भएको छ । वालिङ युनाइटेड फुटबल क्लबले खेलाडी उत्पादन, खेलमैदान निर्माण र जेष्ठ नागरिक सम्मान गर्ने उदेश्यले नकआउट गोल्डकप फुटबलको आयोजना...

गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लबबीच सम्झौता

पोखरा/गण्डकी विश्वविद्यालयले पटिहानी फुटबल क्लब चितवनसंग खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो । सम्झौताअनुसार माघ १८...

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा / पोखरा रंगशालामा शनिबार भएको संघर्षपूर्ण खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे। त्यस्तै, भुटनिज युथ...

फाइनल प्रवेशका लागि चर्च ब्वाइज र अमेरिकी क्लब भुटनीज भिड्दै

पोखरा/ २२ औं आहा रारा पोखरा कपको फाइनल प्रवेशका लागि आज चर्च ब्वाइज क्लब र अमेरिकाको भुटनीज क्लबबीच प्रतिस्पर्धा निश्चित भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा राष्ट्रिय खेलाडीले भरिएको चर्च ब्वाइजविरुद्ध पाहुना टोली...

संकटा दोस्रो पटक आहा राराको फाइनलमा

पोखरा / संकटा क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपका फाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता एपिएफलाई ४–१ ले हराउँदै सानदार जित सहित...

संकटा र एपिएफ फाइनल प्रवेशका लागि भिड्दै

पोखरा/ सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपमा दुई वर्षपछि संकटा र एपिएफ फाइनल प्रवेशका लागि भिड्दै छन् । साविक विजेता एपिएफ क्लब र दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनलमा दोस्रो पटक...

-->