शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

युरोपको अनुभव पोखरामा : खेलाडी

पोखरा/ स्पेनी क्लब कासेरेन्योले मैत्रीपूर्ण खेलमा गण्डकी ११ लाई ३–० गोलअन्तरले हराएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै कासेरेन्योले सहज जित निकालेको हो...

लुम्बिनी बैंकको सहयोग सहारालाई

पोखरा/ लुम्बिनी विकास बैंकले पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले...

कमल थापाको जोडी टेनिसको फाइनलमा

पोखरा/ खेलाडी भेषमा पोखरा आएका कमल थापा १९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९ को फाइनलमा पुगेका छन् । ५५ वर्षभन्दा माथिको उमेर समूहमा साथी झ्याम्पा ढुण्डुपसँगै मैदानमा कमलले अब फाइनलमा...

आहा रारा गोल्डकपमा १० टिम पुरस्कार राशीमा वृद्धि

पोखरा/ सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहने भएको छ । बिहीबारदेखि पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको २२ औं संस्करणमा पुरस्कार राशीमा समेत वृद्धि भएको छ । प्रतियोगिताबारे...

बुधबार गण्डकी ११ र स्पेनी क्लबसँग काथैरेन्योबीच मैत्रीपूर्ण फुटबल

प्रदेश संघलाई यसरी किन हेपिएको हो थाहा छैन् । हामीले सुनेअनुसार कास्की ११ को टिम खेल्ने भन्ने थियो तर यहाँ गण्डकी ११ भनिएको छ पोखरा / स्पेनी क्लब काथैरेन्यो र गण्डकी ११ बीच पोखरामा बुधबार...

प्रदेशस्तरीय भलिबल बुधबारदेखि हुने

पोखरा/ गण्डकी प्रदेश भलिबल संघको आयोजनामा बुधबारदेखी पोखरामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदैछ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष...

विश्वकप २०२२ मा चम्किएका दश खेलाडीहरु

मेस्सी (अर्जेन्टिना) अर्जेन्टिनी कप्तान लिओनेल मेस्सी विश्वकप २०२२ मा सबैभन्दा चर्चामा आएका खेलाडी हुन् । उनी चर्चामा मात्रै आएनन्, विश्वकपकै सर्वोत्कृष्ट खेलाडी समेत बने । त्यतिमात्र होइन,देश च्याम्पियन बन्दा उनी सर्वकालीन महान खेलाडी समेत बनेका...

र यसरी झुम्यो विश्वकपमा पोखरा……

पोखरा / खेलकुदको सहरको रुपमा पोखरालाई चिनिन्छ । विशेष गरी फुटबल र भलिबल खेलको लोकप्रियता बढी छ । आइतबार राति फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल हुँदै गर्दा पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न चोकहरुमा फाइनल खेल...

साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

पोखरा / लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका...

विश्वकप फाइनल : अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी, एम्बाप्पेको ह्याट्रिक

पोखरा / कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् । लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ । ...

-->