काठमाडौं / लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि...
काठमाडौँ, २३ मंसिर – यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ-आफ्नै तयारीमा...
पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनलको पाँचौं खेलमा एसियन राष्ट्र जापानले पहिलो हाफमा अग्रता लिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा क्रोयशियाले जापानमाथि दबाब सिर्जना गरेपनि पाएको अवसरको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकको...