शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बेल्जियमलाई जित्नै पर्ने दबाब

पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तरगत केही घण्टामा बेल्जियम र क्रोएशिया लिगचरण अन्तरगत आफ्नो अन्तिम खेल खेल्दैछन् । सूमह एफ मा रहेका यी दुई टिम मध्ये बेल्जियमलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । उता क्रोयशियालाई...

रहेनन् राखेप पूर्व सदस्य सचिव सिंह

पोखरा/ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । गए राती अचानक स्वास्थ्यमा खराबी भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सिंहको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार...

यस्तो छ अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने अवस्था

पोखरा / फिफा विश्वकप कतार २०२२ मा समूह सी अन्तरगत समूह सी को अंक तालिका निकै रोमाञ्चक बनेको छ । उक्त समूहमा लिग चरणका अन्तिम खेलहरु बाकिँ रहँदा अर्जेन्टिना, पोल्याण्ड र साउदी अरबियालाई जित्नै पर्ने...

खेलकुद परिषद गण्डकीका सदस्य सचिव गुरुङको बिदाई

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर...

क्यामरुन र सर्बियाको नाटकीय बराबरी

दोहा / फिफा विश्वकपको समूह ‘जी’अन्तर्गत सोमबार भएको खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको नाटकीय बराबरी खेलेका छन्। युरोपेली मुलुकविरुद्ध प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा जिन-चाल्र्स कास्टेलेटो गोल गर्दै अफ्रिकी मुलुकलाई अग्रता दिलाएका थिए। कर्नरबाट आएको पासमा...

कोस्टारिकासँग जापानको हार

पोखरा/ फिफा विश्वकप कतार २०२२ मा एसियन राष्ट्र जापानले दोस्रो खेलमा हार व्यहोरेको छ । आइतबार भएको खेलमा जापान कोस्टारिकासाग १–० ले स्तब्ध भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको अन्त्यतिर कोस्टारिकाले गोल गर्दै अग्रता...

विश्वकप आयोजकले के पाउँछ ?

विश्वकप फुटबल कतारमा सुरु भएको छ । लोकप्रिय खेलमा पर्ने फुटबलको विश्व प्रतिस्पर्धा हरेक ४ वर्षमा हुन्छ । विश्वकप आयोजना गर्नको लागि देशहरुबीच ठूलै युद्ध हुन्छ । आखिर के पाउँछन् त विश्वकप आयोजकले ?] कतारले...

पेनाल्टिमा चुक्दा साउदी स्तब्ध

पोखरा / अर्जेन्टिनालाई २–१ गोल अन्तरले हराएको साउदी अरबिया पोल्याण्डसँग २–० को हार व्यहोरेको छ । शनिबार भएको खेलमा पोल्याण्डले खेलको पहिलो हाफमा नै अग्रता लियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा साउदी पेनाल्टिमा...

लेखनाथ जुनियर कराते च्याम्पियनसिप हुँदै

पोखरा / लेखनाथ क्योकिशन–कान कराते डोजोको आयोजनामा जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप हुने भएको छ । मंसिर १७ गते दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका...

अष्ट्रेलियाको संघर्षपूर्ण जित

पोखरा/ शनिबार भएको समूह डी अन्तरगतको खेलमा अष्टे«लियाले ट्युनिसियामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा भएको गोलनै निर्णाय बन्न पुग्यो । अष्टे«लियाका लागि खेलको २३ औं मिनेटमा मिट्चेल...

-->