पोखरा / कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले शनिबार मध्यराति मेक्सिकोको सामना गर्दैछ।
समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनालाई माथिल्लो चरणमा प्रवेशका लागि शनिबार हुने खेल...
राष्ट्रिय प्याब्सन खेलकुद महोत्सव मंसिर २० देखी
पोखरा/ १३ औं नेसनल पयबसन खेलकुद महोत्सव मसिंर २० गतेदेखी हुने भएको छ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कास्कीको आयोजनामा पोखरा रंगशालामा खेलकुद महोत्वस हुन लागेको हो ।
विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन...
विश्वकप फुटबल : आयोजक कतारमाथी इक्वेडरको २ गोल
पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले हार व्यहोरेको छ । अल वेयत फुटबल रंगशालामा भएको खेलमा इक्वेडरका एनर भ्यालेन्सिया चम्कदा कतारलाई २-० गोलले हराउन सफल भएको हो ।
हारसंगै कतार विश्वकपको...
फिफा ड्रिम प्रोजेक्टमा गाउँपालिकाको चासो
पोखरा/ ३ वर्षअघि कास्कीको माछापुच्छे्र गाउँपालिकामा फिफा ‘ड्रिम प्रोजेक्ट’ संचालन गर्ने गरी योजना अघि बढ्यो ।
विश्व फुटबल महासंघ (फिफा) को ड्रिम प्राजेक्ट कास्कीमा ल्याउन निकै मुस्किल भयो । विभिन्न समस्याका बावजुत पनि उक्त प्रोजेक्ट...
पोखरा म्याराथनको प्रथम पुरस्कार ५ लाख
पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।
आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले...
नेपाल तिन विकेटले विजयी
पोखरा / नेपालले दोस्रो ओडिआईमा युएईलाई तिन विकेटले हराउँदै १–१ को बराबरी अवस्थामा पुगेको छ ।
जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।
नेपालको...
मैत्रीपूर्ण खेलमा नेपाल विजयी
पोखरा /घरेलुटोली नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ फुटबल रंगशालामा भएको खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
अन्जनले अन्तर्राष्ट्रिय खेलमा गरेको यो ११...
नेपाललाई २ सय ६४ रनको लक्ष्य
पोखरा / यइएईले ओडिआइ खेलमा घरेलु टोली नेपाललाई २ सय ६४ रनको बलियो लक्ष्य दिएको छ ।
पहिलो ओडिआई खेलमा टस हारेर व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३...
सन् २०२७ मा नेपालमा क्रिकेट विश्वकप आयोजना हुने
पोखरा / नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्न लागेको हो । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू–१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले...
पत्रकार महासंघ र धौलागिरी एफएमको मैत्रीपूर्ण फुटसल खेल
बागलुङ/ धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा शनिबार बागलुङ बजारमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।
धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा एफएम प्रालि र नेपाल पत्रकार महासंघ...