शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

तनहुँमाथि कास्कीको जित

पोखरा/ वाइवाइ गण्डकी प्रदेश स्तरिय क्रिकट छनोट प्रतियोगितामा कास्कीले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेलअन्तर्गत शुक्रबार कास्कीले तनहुँलाई ११८ रनले पराजित गरेको हो । टस जितेर पहिला व्याटिङ...

पुसको दोस्रो साता आहा रारा गोल्डकप

पोखरा/ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पुस दोस्रो साता हुने भएको छ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको २२ औँ संस्करण पुस १२ देखि २३ गतेसम्म हुने जानकारी दिएको हो । आयोजक सहाराले...

ए डिभिजन लिग : क्लबको तयारी खर्च १० लाख रुपैयाँले वृद्धि

पोखरा/ सहिद स्मारक ए डिभिजन फुटबल लिगका लागि आबद्ध क्लबको तयारी खर्चमा वृद्धि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुसको अन्तिम साताबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा सहभागि हुने क्लबलाई...

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार पठाइयो

काठमाडौँ / राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार पठाइएको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि...

मैत्रीपुर्ण खेलमा नेपाल १९ रनले विजयी

पोखरा कप्तान रुविना क्षेत्री बेलबासे चम्किदाँ नेपाली राष्ट्रिय महिला क्रिकेट टिम सम्मिलित क्यान ११ विजयी भएको छ । क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले हराएको हो । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा...

ल्याम्ह पुचः रनिङशिल्ड फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः लाई

पोखरा/ तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन...

प्याराग्लाइडिङ नियमित उडान सुरु

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङ खेलमा खेलाडीको मृत्यु भएपछि बन्द गरिएको प्याराग्लाइडिङको उडान सुचारु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको असोज ३० गतेको निर्णयअनुसार स्थगित भएको प्याराग्लाइडिङ उडानलाई थप नियमित, सुरक्षित तथा...

गण्डकीबाट अविरल बगेका प्रदीपको टेनिसमा इतिहासको यात्रा

पोखरा/लन टेनिसका प्रदीप खड्का असार अन्तिम साता काडमाडौं उडे । असोजमा गण्डकी प्रदेशमा खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण हुनेवाला थियो । प्रतियोगिता हुने भनिएपनि गण्डकीको तयारी भने शुन्य नै थियो । खेलाडी...

एथलेटिक्सकी रानी ‘जयरानी’

आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गराएकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् । प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो ।जुन अवसर उनको...

राष्ट्रिय खेलकुदले फैलायो गाउँ गाउँमा खेल विस्तारको सन्देश

बागलुङ/ लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा बागलुङले पनि त्यसको लाभ लिएको छ । बागलुङमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । ‘आईटिएफ तेक्वान्दो’को उर्वरभूमि मानिने बागलुङले नवौं...

-->